प्रधानमन्त्री देउवाको सप्तरीमा अर्को लज्जास्पद काण्ड... (हेर्नुहोस् भिडियोसहित)

  • काठमाडौं ।
प्रधानमन्त्री शेर बहादुर देउवा कतिसम्म भुलक्कड तथा हेलचक्राई गर्छन भन्ने कुरा हिजो सप्तरीमा देखियो । सामान्य असावधानीको कारणको उनको फेरी आलोचना शुरु भएको छ ।

केहि दिन अगाडी बिबिसी साझा सवालमा देउवाको प्रस्तुतिलाई मन नपराउनेहरुलाई फेरी यसघटनाले अर्को मलजल गरेको छ । अर्थात प्रधानमन्त्री भएका देउवाले यस्तो भाषण गरेका कारण उनी फेरी आलोचनामा परेका छन् ।

प्रधानमन्त्री जस्तो देशकै गरिमा बोकेको नेताबाट यति बिधीको लापरवाहि र कमजोरी हुनेकुरा अशोभनिय मात्रै हाईन हास्यास्पद् पनि हो ।

हेर्नुहोस् भिडियो 

, ,

प्रतिकृया दिनुहोस्

Loading...