पोखरामा खुलेआम यसरी मौलाएको छ यौन धन्दा, हेर्नुहोस् यी यौन व्यवसायीहरुको चर्तिकला (भिडियोसहित)

  • पोखरा । 
केही समय अगाडी पोखराको बाग्लुङ्ग बसपार्क अघोषित रेड लाईट यरियाको रुपमा परिचित थियो । पोखराको बाग्लुङ्ग बसपार्क भन्ने बित्तिकै यौन अखडाको रुपमा चिनिन्थ्यो । पोखरामा आउने अधिकाँश पुरुष पनि उक्त ठाँऊमा पुग्दथे ।

बिशेषगरी लाहुरे, बिदेशबाट आएकाहरु, लाहुरे हुन आएका युवा जमात बाग्लुङ्ग बसपार्क पुगेर यौन प्यास मेटाउने गर्दथे । धेरै समय प्रहरी प्रशासनको निगरानी बढेतापनि सफल भएका थिएनन् ।

त्यही बेला प्रहरी प्रशासनको कमाण्डरको रुपमा आए बसन्तकुमार लामा । उनैले बाग्लुङ्ग बसपार्कको त्यो यौन अखडालाई ताडिदिए । त्यसपछी तितरबितर भएका यौनकर्मी ठाँऊ – ठाँऊमा भेटिन थालेका छन । पोखरामा देखिएका केही ठाँऊका यौनकर्मीको चर्तिकला हेरौ भिडीयोमा:

, ,

प्रतिकृया दिनुहोस्

Loading...