यस्तो आयो ३ सय ३३ स्थानीय तहको ताजा मतपरिणाम (हेर्नुहोस् सूचिसहित)

  • काठमाडौं ।
असार १४ गते सम्पन्न ३५ जिल्लाको ३ सय ३४ स्थानीय तह मध्ये ३ सय ३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । 

झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाको नतिजा आएसँगै एमालेले जितको संख्या १ सय ५० पुर्याएको छ । नतिजा आउन बाँकी रहेको एक मात्र धरान उपमहानगरपालिकामा पनि एमालेको अग्रता छ । 

३ सय ३३ स्थानीय तह मध्ये नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ । काँग्रेसले १ सय २१ स्थानीय तहमा जित हासिल गरेको छ । 

यस्तै, नेकपा माओवादी केन्द्रले ३८ स्थानीय तह जितेको छ भने संघीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र उम्मेदवारले दुई स्थानीय तहको प्रमुख जितेका छन् । 

हेर्नुहोस्, ३ सय ३३ स्थानीय तहमा कहाँ कसले जिते ?

,

प्रतिकृया दिनुहोस्

Loading...