अभिनेत्री इलियानामाथि फ्यानकै दुर्व्यवहार !


एजेन्सी ।

चर्चित बलिउड अभिनेत्री इलियाना डिक्रुजामाथि आफ्नै फ्यानले दुर्व्यवहार गरेको खुलासा भएको छ ।

डिक्रुजाले आफुमाथि एक फ्यानले दुर्व्यवहार गरेको आफै खुलासा गरेकी छिन्। उनले आफ्नो ट्वीटर ह्यान्डल मार्फत एक फ्यानले आफुमाथि दुर्व्यवहार गरेको बताएकी हुन्।

उनले यो खराब संसारमा आफु बसिरहेका थाहा भएको र सेलीब्रेटी भएको कारण व्यक्तिगत जीवन नहुने बताउँदै कसैलाई आफुमाथि दुर्व्यवहार गर्ने स्वतन्तत्रा नभएको बताइन्। 

आफु सेलिब्रेटी भएपनि आखिर एक महिला नै भएको र यो कुरा फ्यानले बुझ्नुपर्ने उनले लेखेकी छन्।

प्रतिकृया दिनुहोस्

Loading...