लगानीकर्तालाई थोरै राहात, २.४८ अंकले बढ्यो बजार


काठमाडौँ ।

साताको तेश्रो दिन मंगलबार बजार बढेको छ ।सोमबारको तुलनामा आजको बजार २.४८ अंकले बढेर १६१४.०५ विन्दुमा आइपुगेको छ । 

कुल ७२ करोड ३१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचपीपीएलले गरेको छ ।

त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




,

प्रतिकृया दिनुहोस्

Loading...