देउवालाई स्वागत गर्न सुष्मा स्वराज विमानस्थल पुगिन्

  • काठमाडौँ । 
प्रधानमन्त्री भएपछि शेरबहादुर देउवा पहिलो विदेश भ्रमणमा निस्किएका छन् । उनले आफ्नो पहिलो बिदेश भ्रमण भारतबाट सुरु गरेका छन्। 

बुधबार बिहान दिल्ली पुगेका देउवालाई लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज इन्दिरा गान्धी विमानस्थलमा पुगेकि छिन्। 

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा श्रीमती आरजु राणाका साथ उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत पुगेका हुन्  । 

२०७४ भदौ ७ गते प्रकाशित

यो पनि पढ्नुहोस्


प्रतिकृया दिनुहोस्

Loading...