नविननगर टोल उपभोक्ता समितिमा नयाँ नेतृव, कार्यसमितीमा १३ सल्हाकारमा १४ सदस्य

  • रामप्रसाद गौतम, काठमाडौं । 
नविन नगर उपभोत्ता समितिको मनमैजुमा बसेको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । भेला तारकेश्वर ९ का वडा अध्यक्ष बलराम सिटौलाको प्रमुख आथित्यमा सम्पन्न भएको छ । 

भेलाले रामशरण न्यौपानेको नेतृत्वमा १३ सदस्य कार्यसमिति गठन गरेको छ । त्यस्तै १ सदस्य संरक्षक रहनेगरी१४ सदस्सीय सल्लाहकार समिति निर्वाचित गरेको छ ।

भेलामा शुभकामना मन्तव्य दिँदै वडा अध्यक्ष बलराम सिटौलाले नविन नगर टोल सुधारको लागि आफुले सक्दो सहयोग गर्ने र टोललाई नमुना वस्तीको रूपमा विकास गर्न आफु लागिरहेको कुरा बताए । 

कार्यक्रममा पूर्व अध्यक्ष तारापति ढकालले आफु जिवनभर विकासका लागि लागि पर्ने बताए । उनले संरक्षकको भूमिका मात्र नभई सबैको अभिभावक बनेर विकास निर्माणमा सक्दो सहयोग गर्ने बताए । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रामशरण न्यौपानेले टोल विकासका लागि प्रतिवद्धता व्यक्त गर्दै नविननगर टोल तारकेश्वरमा नमुना वस्तीको रुपमा विकास गर्न निरन्तर लागि पर्ने बताए । 

विकासका लागी सबै टोलबासीको सहयोग हुनुपर्नेउनको भनाइ थियो। कार्यक्रम सञ्चालन रविलाल भुषालले गरेका थिए ।


नव निर्वाचित कार्यसमिति

अध्यक्ष ः रामशरण न्यौपाने

उपाध्यक्ष ः हरिदत्त तिम्लिसेना

सचिव ः चेतनारायण न्यौपाने

सहसचिव ः रामज आचार्य

कोषाध्यक्ष ः कमला शाहि

सह–कोषाध्यक्ष ः गिता शर्मा

सदस्यहरू ः 

– रामप्रसाद गौतम

– खिमानन्द न्यौपाने

– रामशरण अर्याल

– अम्बिका शाह

– अर्जुन श्रेष्ठ

– भगवति आचार्य

१ जना पछि थप्ने गर १३ सदस्य कार्यसमिति गठन गरेको छ । 

संरक्षकमा ः तारापति ढकाल

सल्लाहकार 

प्रमुख सल्लाहकार ः वडाध्यक्ष, बलराम सिटौला

सल्लहकार ः रविलाल भुषाल

राजेन्द्र मिश्र

शिवशंकर अधिकारि

विष्णुप्रसाद पौडेल

रामशरण श्रेष्ठ

खिलाप्रसाद दवाडि

माधवप्रसाद कुयकेल

रामप्रसाद अधिकारि

कृष्णप्रसाद देवकोटा

शिवहरि लामिछाने

बासुदेव भटट्

सुमन अधिकारि

बसन्तकुमार श्रेष्ठ

प्रतिकृया दिनुहोस्

Loading...