वीरगञ्ज महानगरमा सबैलाई पछि पार्दै राजपा अगाडी, हेर्नुहोस् ताजा मतपरिणामसहित

  • पर्सा ।

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा राष्ट्रिय जनता पार्टी (राजपा) अघि रहेको छ । राजपालाई कांग्रेसले पछ्याइरहेको छ ।

राजपा 
मेयर (राजेशमान सिंह): १६८३
उपमेयर (रम्भा मिश्र): १६५१

नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी): १४७५
उपमेयर (शान्ति कार्की): १५६३

संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी): ७९०
उपमेयर (पिंकी यादव): ८८०

माओवादी केन्द्र
मेयर (रहबर अन्सारी): ६२६
उपमेयर (दुर्गा क्षेत्री): ५०६

नेकपा एमाले
मेयर (बसुरुद्दिन अन्सारी): ५५७
उपमेयर (सोफिया आचार्य): ६४८

फोरम लोकतान्त्रिक
मेयर (विमल श्रीवास्तव): ४३३
उपमेयर (रींकू यादव): ३६९

२०७४ असोज ४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...