बजारमा मञ्जुको ‘दामी छ रेन्त’ .. (भिडियो)


गायिका मञ्जु पौडेलको नयाँ गीत ‘दामी छ रेन्त’ बजारमा आएको छ। मधु शश्रुको शब्द रहेको यो गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतको भिडियोमा मञ्जुकी छोरी स्नेहा पौडेललाई फिचरिङ गरिएको छ ।

‘हाइस्कूल’ नामक वेभ सिरिजिमा स्नेहाले काम गरिसकेकी छिन् । यो गीतको भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका हुन् । बी गोर्खाली ब्वाइजको कोरियोग्राफी रहेको यो गीतमा एक यूवती दामी भएको बर्णन गरिएको छ ।


,

प्रतिकृया दिनुहोस्

Loading...