कलैया उपमहानगरको प्रारम्भिक मतगणनामा एमाले अगाडि

  • काठमाडौँ ।
बारा कलैया उपमहानगरपालिकाको प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेले अग्रता लिएको छ। प्राप्त पछिल्लो मतपरिणामअनुसार मेयरमा एमाले उम्मेदवारले ३२ मत पाएका छन्।

एमालेलाई पछ्याउँदै कांग्रेस उम्मेदवारले २४मत पाएका छन् भने तेस्रो स्थानमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम उम्मेदवारले हालसम्म १५ मत पाएका छन्। माओवादी केन्द्र ७ मत पाउँदै पछि परेको छ।

२०७४ असोज ३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...