आईफोन ‘एक्स’ आउँदै, नयाँ फोनको मूल्य कति ?

  • नयाँ लिल्ली । 

एप्पलको नयाँ स्मार्टफोन आईफोन ‘एक्स’ भारतीय भारतीय बजारमा ३ नं. आइपुगेको छ । २५६ जीबी वेरियंटको बजार मूल्य भारतीय रुपियाँ एक लाखभन्दा धेरै हुन सक्ने जनाइएको छ । नेपालमा यसको मूल्य एक लाख ६० हजारभन्दा धेरै पर्नेछ ।

अनुहार चिन्न सक्ने अनलक रहेको यस फ्लैगशिप इनफिनिटी–स्क्रीन डिजाइन वाला नयाँ आईफोनको ६४जीबी वेरियंटको मूल्य ८९००० भरतीय मूल्य पर्नेछ ।

आईफोन ८ भारतमा ऐप्पलले तिहारपछि बिक्री गर्ने तयारी गरेको छ । भारतमो यो फोनलाई सेप्टेम्बरदेखि बुकिङ खुला गरिनेछ ।

नेपालमा आईफोन ८ को मूल्य एक लाख पचास हजारभन्दामाथि नै पर्ने अनुमान गरिएको छ । – एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...