यी आमा, जसले आफ्नै ४ बर्षिय छोरालाई बलात्कार गरेर बनाइन भिडियो

  • अमेरिका ।
संयुक्त राज्य अमेरिकाको ओहायोस्थित सिनसिनाटी शहरमा २० वर्षीय एक महिलाले आफ्नै ४ बर्षको बच्चालाई रेप अर्थात् बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ। ओहायो पुलिसले आरोपी महिलालाई अदालतमा पेस गएको छ। जहाँ ति महिलाले आफ्नो अपराध स्वीकार गरेकी छिन्।

अदालतले आरोपितलाई २ करोड ३५ लाख जरिमाना सुनाउदै जेल चलान गरेको छ। एक अमेरिकी वेबसाइटका अनुसार ४ फेब्रोअरीमा ओहायोको सिनसिनाटी शहर निवासी ति २० वर्षीय आमाले ४ बर्षको बालकलाई लिएर आफ्नो बेडरुममा गईन र उक्त नाबालकसँग पहिले मुख यौनक्रिया गरिन त्यसपछि बलात्कार गरेकी थिईन।

आरोपी महिलाले यस सम्पूर्ण किर्याकलापको भिडियो आफैले खिचेकी थिईन। आरोपीले यस्तो कुकर्म गरिन त्यो त छदैछ, हद त तब पार गरिन जब उक्त भिडियो सोशल मिडियामा अपलोड गरिन। ओहायो प्रहरीका अनुसार सोशल नेटवर्किंग साइट यूट्यूबमा यो भिडियो एक व्यक्तिले देखे र प्रहरीमा खबर गर्दै यस भिडियोलाई फरवार्ड गरे।

यस भिडियोमा स्पष्ट देखेको छ की आरोपीले छोटा कपडा लगाएर क्यामरा अगाडि निर्त्य गर्छिन् र पछाडी बालक जोड जोडले रुन्छ। अनि यो सम्पूर्ण किर्याकलाप हुन्छ। प्रहरीले यो भिडियो कै आधारमा ६ फेब्रोअरीमा यी यी महिलालाई पक्राउ गरेको थियो

प्रतिकृया दिनुहोस्

Loading...