केटा अर्थात पुरुषको तुलनामा महिलाहरु यौन सम्पर्कका लागि सजिलैं तयार हुँदैंनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं ।
जीव वैज्ञानिक आधारमा कुरा गर्ने हो भने महिला तथा पुरुषमा आधारभूत भिन्नताहरु छन् र यो कुरा उनीहरुको यौन क्रियाकलापमा पनि लागु हुन्छ ।
जीव वैज्ञानिक रुपमा कुनै पनि जीवित प्राणीको ध्यये आफ्नो प्रजातिको विस्तार गर्नु हो, जसका लागि सबल सन्तान जन्माउने मात्र होइन्, त्यसलाई राम्रोसँग हुर्काउनु पनि पर्ने हुन्छ । त्यसैले पनि महिलाले यौन सम्पर्क राख्नु भनेको अभिभारा बहन गर्नु पनि हो ।
महिलाहरु सन्तानलाई स्तनपान गराउने वा हेरचाह गर्ने मात्र होइन्, भविष्यमा आफ्नो र सन्तानको खाना र सुरक्षाको प्रत्याभूतिलाई पनि मध्यनजर गर्छन ।
त्यसका लागि सामान्यतः महिलाले गर्भधारण गर्नुअघि नै कुन पुरुषले आफूलाई दीर्घकालीन साथ दिन्छ वा दिदैंन, आफू र जन्मिने सन्तानप्रति समर्पित रहन्छ वा रहँदैंन र सन्तान सबल बनाउन तथा उसलाई हुर्काउन खाना अनि सुरक्षाजस्ता कुराको ब्यवस्था गर्न सक्छ कि सक्दैन भन्ने कुराका बारेमा पनि विचार गर्छन ।
यी कुरा महिलाले सचेत रुपमा सोचेर गर्नेभन्दा पनि जीव वैज्ञानिक रुपमा स्वभाविक रुपमै पनि हुन्छ । अहिलेको आधुनिक समाजमा पनि विभिन्न रुपमा यसलाई सिकाइएको पाइन्छ । यिनै कारणहरुले महिलाहरु पुरुषको तुलनामा सहज रुपमा यौन सम्पर्क गर्न मान्दैनन् ।
अर्को किसिमले यौन सम्पर्कको नियन्त्रण आफूमा राख्नु महिलाहरु शक्तिशाली स्थितीमा हुनु पनि हो । तपाईंको सम्बन्धप्रतिको प्रतिवद्धता, समर्पण अनि भावि सन्तानको हेरचाह र सुरक्षाको प्रतिभूति हुने किसिमको सम्बन्ध तपाईंहरुबीच हुनु आवश्यक छ ।
यौनसम्पर्कका लागि विवाहसम्म पर्खने कुरा पनि यसैसँग सम्बन्धित छ ।
सनी लियोनका लागि सन् २०१६ निकै विशेष हुनेवाला छ। यो वर्ष पनि उनी आफ्नो बोल्डनेशको सहयोगमा एक्लै बक्स अफिसमा लडाई लड्दै छिन्।
जनवरीमा जहाँ मस्तीजादे रिलिज हुँदैछ, त्यही अप्रिलमा उनको चलचित्र वन नाइट स्टैँड पनि रिलिज हुनेछ । यदि चलचित्रमा सनी लियोन छिन् भने त्यसमा बोल्डनेशको मसला नहुने कुरै भएन ।
यस्तै केही वन नाइट स्टैंडमा पनि देखिनेछ । यो चलचित्रको पोस्टर रिलिज भएको छ। पोस्टर हेरेपछि स्पष्ट हुन्छ कि सनी लियोन यो चलचित्रमा पनि आफ्नो बोल्डनेश छविबाट दर्शक रिझाउन सफल हुने छिन् ।
चलचित्रको फर्स्ट लुकबाटै सनी लियोनको बोल्ड मनशाय प्रष्टिन्छ । यो रोमान्टिक फिल्म हो । यो चलचित्रको निर्देशन जैस्मिन डीसुजाले गरेका हुन् ।
चलचित्रमा सनी लियोनका साथै रति अग्निहोत्रीका छोरा तनुज विरवानी पनि देखिने छन् । चलचित्र ८ अप्रिलमा रिलिज हुने तय भएको छ। एजेन्सी