लेखक -हस्तबहादुर केसी । |
“माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्ग संघर्षको सिद्धान्त, तर जग चाहिँ माक्र्सवादी दर्शन हो ।
यदि त्यसलाई मनन् गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुनेछैन; हामी चीजहरूलाई स्पष्ट नगरिकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरी सकेपछि, थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।”
(माओत्सेतुङ, चुनिएका रचनाहरू अंग्रेजी संस्करण भाग ५, पृष्ठ १६० ।)
माक्र्सवाद–लेनिनवाद–माओवाद विश्वसर्वहारा वर्गको युक्तिको पथप्रदर्शक सिद्धान्त हो । मालेमावाद संसार बदल्ने बैचारिक हतियार हो । आज मालेमावादलाई आफ्नो जीवनपद्धतिका रूपमा ग्रहण नगरिकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्न सक्दैन ।
माक्र्सवाद गतिशील सिद्धान्त हो । माक्र्सवाद विज्ञान भएका नाताले यो समय र परिस्थितिको गतिसँगैै सिर्जनात्मक रूपमा विकसित हुँदै आएको छ ।
आज माक्र्सवाद एकलो छैन । आज माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण हो भने माक्र्सवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो र यो निरन्तर सिर्जनात्मक रूपमा विकासको गतिमा छ ।
मालेमावादको रक्षा, प्रयोग र विकासको प्रश्न ज्यादै महत्वपूर्ण सवाल हो । यस विषयमा तल अलग्गै चर्चा गरिने छ । कार्ल माक्र्स (मे ५ सन् १८१८ – मार्च १४ सन् १८८३) र फ्रेडरिक एंगेल्स (नोभेम्बर २८ सन् १८२० – अगस्त ६ सन् १८९५) माक्र्सवादका प्रवर्तक हुनुहुन्छ । उहाँहरूले सन् १८४८ फेब्रुअरीमा विश्वविख्यात कम्युनिष्ट घोषणापत्र जारी गर्नु भयो । यो नै विश्वसर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्न पुग्यो ।
माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त र उसको विश्वदृष्टिकोण हो ।

माक्र्सवादले जीवन र जगत माक्र्सवादले जीवन र जगतलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादीढंगले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र संसारको परिवर्तनको निम्ति बाटो देखाउने काम गर्ने भएकाले यो सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त बन्न पुगेको हो । माक्र्सवादी जीवन र जगतको अध्ययन गर्ने एक वैज्ञानिक पद्धति पनि हो ।
यसले प्रकृति, जीवन, समाज र चिन्तनका चालक वा आम नियमहरूको अध्ययन गराउने र संसारलाई जस्तो छ त्यस्तै यथार्थरूपमा बुझ्ने, बुझाउने एवं संसारलाई परिवर्तन गर्ने तरीकाहरूको बोध गराउने काम गर्दछ ।
माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित छ । माक्र्सवादी दर्शनका दुई भाग छन्– द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको विकास मानव चिन्तनको उज्ज्वल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । यस विषयमा भि.आई. लेनिनले भन्नुभएको छ– “माक्र्सवादको जन्म विश्व सभ्यताको अनजान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन अतीतकालमा सर्वाधिक प्रगतिशील मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।”
(लेनिन, संकलित रचनाहरू, भाग १९, पृ. २५)
वर्गीय समाजमा प्रत्येक दर्शन वर्गदर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु हुन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्गदर्शन हो तर यो अन्य दर्शनहरूझैं अल्पसंख्यकहरूको, शोषणहरूको दर्शन नभएर बहुसंख्यक सर्वहाराहरूको दर्शन हो ।

यसलाई स्टालिनले माक्र्सवादी लेनिनवादी पार्टीको विश्वदृष्टिकोणको रूपमा परिभाषित गर्नुभएको छ । माक्र्सवादी दर्शनको उत्पत्ति ऐतिहासिक आवश्यकताबाट भएको हो । विश्व राजनीतिक रंगमञ्चमा एक स्वाधिन शक्तिको रूपमा देखापरेपछि सर्वहारावर्गको लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गयो, त्यो एक प्रकारको ऐतिहासिक आवश्यकता थियो । जसको परिपूर्ति माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनले ग¥यो ।
अतः एक पूरै वैज्ञानिक दर्शनको रूपमा माक्र्सवादी दर्शनले पुरानो पूँजीवादी विश्वको विनाश र नयाँ साम्यवादी विश्वको सिर्जनाको लागि अर्थात् विश्वको आमूल रूपान्तरणको लागि जब्बर सैद्धान्तिक जग प्रदान गरेको छ । अर्थात् विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरेको सर्वहारावर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक, न्यायोचितता आधार र निर्देशन प्रदान गरेको छ ।
त्यसमा विश्वसर्वहारा वर्गले संसारलाई ठीकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचूक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले यसरी दर्शाउनुभएको छ– “माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खासरूपले मजदूरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।”
(लेनिन, संकलित रचनाहरू, भाग १९, पृ. २५)
जसले जीवन र जगतलाई फेर्न चाहन्छ, विद्यमान यथार्थतालाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ, त्यसले संसारलाई बुझ्नुपर्दछ । त्यसलाई फेर्ने तरीका जान्नुपर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले उसलाई दिन्छ । मानव समाजमा सर्वहारा वर्ग सबैभन्दा ठूलो शक्तिशाली वर्ग हो, यस वर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयं कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ– “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।”
(माक्र्स–एङ्गेल्स, संकलित रचनाहरू, भाग ३, पृ. १८७)
आज माक्र्सवादको माक्र्सवाद–लेनिनवाद–माओवादमा जुन विकास भएको छ, यस विषयमा यहाँ संक्षिप्त रूपमा चर्चा गर्ने कोसिस गरिएको छ ।
माथि पनि उल्लेख गरिएको छ, माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यस दर्शनको सिद्धान्त भौतिकवाद हो । यस दर्शनले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्द छ । माक्र्सवादी दर्शनले वस्तुगत जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगाम्य बताउँछ । यस दर्शनको पद्धति द्वन्दवाद हो ।
माक्र्सवादको बारेमा मोहन वैद्य किरण अगाडि लेख्नु हुन्छ – “माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग संघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र बैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।” (मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन, पृ. ५६)
माक्र्सवादका आधारभूत मान्यता र सिद्धान्त तथा यसको विकासका बारेमा कमरेड मोहन बैध किरणले गरेको विश्लेषण सही छ ।
‘ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवादको आत्मा हो’ भन्नु हुने भी.आर्क. लेनिनले माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादको ज्ञानभण्डारमा थप योगदान पु¥याउनु भयो । यस विषयमा क. मोहन वैध किरण अगाडि लेख्नु हुन्छ – “माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले सम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान विज्ञानका क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उँचाइमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मियो ।” (मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन, पृ. ५७)
महान लेनिनद्वारा लेनिनवादको प्रतिपादनबारे क. मोहन वैध किरणले गर्नु भएको विश्लेषण सही छ ।
माक्र्सवाद–लेनिनवादको ऐतिहासिक विकासका क्रममा एक ऐतिहासिक आवश्यकताले क. माओ (२६ डिसेम्बर १८९३ – ९ सेप्टेम्बर १९७६) द्वारा माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको प्रतिपादन हुन पुग्यो र मालेमावाद विश्वसर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त बन्न पुग्यो ।

यस विषयमा कमरेड मोहन बैध किरण पुनः अगाडि लेख्नु हुन्छ माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नु पर्ने, स्टालिनको मृत्यु पश्चात रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादको पुनस्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनु पर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नु पर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाई लड्नु पर्ने ऐतिहासिक आवश्यकताकाको पृष्ठभूमिमा मालोद्वारा माक्र्सवाद–लेनिनवादको पृष्टभूमिमा थप परिमार्जन तथा विकास गरि त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेस्रो, नयाँ र गुणात्मक उँचाइमा पु¥याउने काम भयो ।” (मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन, पृ. ५९)
माओवादको क.माओद्वारा प्रतिपादन गरिएको बारेमा क. मोहन बैंध किरणले गर्नु भएको विश्लेषण बारेमा क. मोहन बैध किरणले गर्नु भएको विश्लेषण वस्तुवादी तथा वैज्ञानिक दुवै सावित हुन पुगेको छ ।
अतः यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइको रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहन पुगेको छ । साथै माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिनवादका ग्रहण नगरिकन कोही पनि, काही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्न सक्तैनन् भन्ने व्यवहारमै पुष्टि हुन पुगेको छ ।

आज माक्र्सवाद–लेनिनवाद–माओवादमाथि दक्षिणपन्थी संशोधनवादीहरू, नवसंशोधनवादीहरू, उत्तर आधुनिकतावादीहरू र नवमाक्र्सवादीहरूबाट भीषण आक्रमण भइरहेको छ । अर्थात् सबै प्रकारका रूप र रंगका संशोधनवादीहरूले मालेमावादमाथि भीषण आक्रमण गरेर मालेमावादलाई भ्रष्टिकरण गर्ने बहुत ठूलो कसरत भइरहेको छ । अतः मालेमावादको रक्षा, प्रयोग र विकासको प्रश्न शीर्षक अन्तर्गत रहेर यस विषयमा आवश्यक छलफल गर्ने प्रयत्न गरिएको छ ।
मालेमावादको रक्षा, प्रयोग र विकासको प्रश्न
मालेमावादको अध्ययन गर्ने नाममा विभिन्न रूपरंग धारण गरेका तमाम प्रकारका अवसरवादी, विसर्जनवादी तथा संशोधनवादीहरूले मालेमावादको अपव्याख्या गर्ने, मालेमावादको अन्तर्वस्तुको तोडमोड गर्दै आएका छन् । यस विषयमा सच्चा मालेमावादी क्रान्तिकारीहरूले सावधानी अपनाउन जसरी हुन्छ ।
माक्र्सवादको सिर्जनात्मक प्रयोगका नाममा तमामखाले अवसरवादी तथा विसर्जनवादीहरूले मालेमावादको अपव्याख्या गर्ने मालेमावादको अन्तरवस्तुहरूको तोडमोड गर्ने कार्य गर्दै आएका छन् । नेपालमा पनि मदन भण्डारीले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने भन्दै नयाँ जनवादमा “बहुलवाद” घुसाएर नयाँ जनवादी क्रान्तिको कार्यक्रमको ठाउँमा पूँजीवादी संसदवादी “जनताको बहुदलीय जनवाद” पारित गराएका थिए । त्यस्तै मालेमावादको अध्ययन गर्ने नाममा डा. बाबुराम भट्टराईले “आजको माक्र्सवाद र साम्राज्यवाद” भन्दै समग्र मालेमावादका अन्तर्वस्तुहरूको तोडमोड गर्दै आफैँ मालेमावादबाट विसर्जित हुन पुगेका छन् ।
माक्र्सवादको अध्ययनका नाममा मालेमावादलाई नै तोडमरोड गर्ने अवसर बदीतथ सारा संशोधनवादीहरूबाट मालेमावादको रक्षा गर्न जरूरी हुन्छ । मालेमावादको रक्षा, विकास र प्रयोग त दुइलाइन संघर्ष र भीषण वर्ग संघर्षको माध्यमबाट मात्र गर्न सकिन्छ ।
सिद्धान्तको वास्तविक विकास त्यसको सिजनशील प्रयोगमा आधारित हुने कुरालाई भुल्नु हुदैन । सिद्धान्तको प्रयोग यान्त्रिक रूपमा होइन, हरेक देशको ठोस परिस्थिति, विशिष्टता र मौलिकतामा आधारित हुनु पर्दछ । अतः कुनै पनि मुलुकमा सिद्धान्तको प्रयोग गर्दा यान्त्रिकता र अध्यानुकरण नभई सिर्जनशीलता र सम्बन्धित देशको विशिष्टतामाथि ध्यान दिनु पर्ने हुन्छ ।

विदेशी प्रतिनिधिहरूसित कुराकानी गर्ने सिलसिलामा चिनी क्रान्तिका अनुभवहरूमाथि ध्यान दिँदै माओत्सेतुङले अगाडि भन्नु हुन्छ– “चिनी क्रान्तिको अनुभव अर्थात् ग्रामीण आधार इलाकाहरूको निर्माण गाउँबाट सहरलाई घेर्ने र पूर्ण रूपमा शसहरूमाथि कब्जा गर्ने काम तपाईंहरूमध्ये धेरैजसो मुलुकहरूमा लागु नहुन सक्छ ।
यद्यपि यसले तपाईंहरूलाई सन्दर्भका रूपमा काम दिन सक्छ । म तपाईंहरूलाई चिनिया क्रान्तिका अनुभवहरूलाई यान्त्रिक रूपमा नक्कल नगर्न सल्लाह दिन चाहन्छु । कुनै विदेशी मुलुकको अनुभवको केवल सन्दर्भको रूपमा काम दिन सक्छ र त्यसलाई जडसूत्रका रूपमा ग्रहण गर्नु हुँदैन । माक्र्सवाद–लेखिनवादको सर्वाभौम सत्य र तपाईंहरूका आप्mनै देशहरूका ठोस परिस्थितिका बिचमा एकरूपमा कायम हुनुपर्दछ ।” (माओ त्सेतुङ, संकलित रचना, भाग ५, पृ. ३२६)
हाम्रो देशको लागि माओको यी भनाइहरू बढी मननयोग्य छन् । माक्र्सवादको सिर्जनात्मक प्रयोग र सैद्धान्तिक विकासका लागि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई दृढतापूर्वक अवलम्बन गर्नु पर्दछ ।
हामीले अध्ययन गर्नु पर्ने कुन कुरा महŒवपूर्ण हो भन सिद्धान्तको संशोधन र परित्यागको परिघटनालाई (जस्तो बाबुराम भट्टराईले माक्र्सवादको परित्याग गरेको घटनालाई पनि उदाहरणमा लिन सकिन्छ । सामान्य अर्थमा होइन, संशोधनवादी परिघटनाका अर्थमा ग्रहण गर्नु पर्ने हुन्छ ।

यस प्रकारको संशोधनवाद दक्षिण, मध्य र उग्र जुनसुकै रूपमा पनि देखा पर्न सक्छ । यहाँनेर हामीले जान्ने पर्ने कुरा के हो भने आजको साम्राज्यवाद र सर्वहारावर्ग बिचको भीषण संघर्षको युगमा संशोधनवाद खुला रूपमा भन्दा छदम रूपमा प्रकट हुने गर्दछ ।
जस्तो एमाओवादी हुदैँ माओवादी केन्द्रसम्म आइपुग्दा प्रचण्ड रूपी छदम संशोधनवादलाई उदाहरणको रूपमा लिन सकिन्छ । कुरा क्रान्ति गर्ने तर व्यवहार प्रतिक्रान्तिकारी गर्नेलाई छद्म संशोधनवादी भनिन्छ ।
अतः माक्र्सवादको विकास संघर्षका बिचबाट हुने गर्दछ । त्यसो भएर नै माक्र्सवादी दर्शनलाई संघर्षको दर्शन भनिन्छ । यी माथि उल्लेखित विषयवस्तुहरूको अध्ययन हामीले वैज्ञानिक (द्वन्द्वात्मक) पद्धतिको आधारमा अध्ययन गर्दै अगाडि बढ्यो भने हामीले यी चीजलाई सही ढंगले पकडन सक्छौँ र ठिक ठाउँमा पुग्न सक्छौं ।
दक्षिणपन्थी संशोधनवादीहरू नवसंशोनधनवादीहरू, उत्तर आधुनिकतावादी, नवमाक्र्सवादीहरू र सबै रंग र रूपका संशोधनवादीहरूद्वारा मालेमावादमाथि भीषण आक्रमण र तोडफोड भइरहेको सन्दर्भमा मूलतः दक्षिणपन्थी संशोधनवाद नै महान नेपाली नयाँ जनवादी क्रान्तिका लागि मुख्य बाधक बनिरहेकोे वर्तमान परिस्थितिमा नेपालको सन्दर्भमा मालेमावादको कसरी प्रयोग, रक्षा र विकास गर्ने भन्ने सवाल ज्यादै जटिल बन्न पुगेको छ । यसलाई परास्त गर्न व्यापक रूपमा छलफल र बहस गर्न अनिवार्य आवश्यकता बन्न गएको छ ।
माक्र्सवादको अध्ययन गर्ने र समग्रमा मालेमावादको अध्ययन मात्रै होइन । त्यसलाई जीवन व्यवहारमा लागु गर्ने जो कोहीलाई पनि मालेमावादको आधारभूत सिद्धान्तको ज्ञान हुनै पर्दछ ।
माक्र्स–एंगेल्सले वैज्ञानिक अनुसन्धान गरेर माक्र्सवादको प्रतिपादन गर्नु भयो । लेनिन माओले माक्र्सवादलाई समृद्ध पार्न महत्वपूर्ण योगदान गर्नु भयो ।

अहिले सिंगो मालेमावाद माथि दक्षिणपन्थि संशोधनवादीहरू, नवसंशोधनवादीहरू उत्तर आधुनिकता वादी र नवमाक्र्सवादीहरूबाट भीषण आक्रमण भइरहेको छ । यिनीहरूको आक्रमणले प्रतिक्रान्तिकारीहरूलाई बलियो तुल्याई रहेको छ भने क्रान्तिकारी मालेमावादीहरूलाई रक्षात्मक स्थितिमा पु¥याईदिएको विश्व कम्युनिष्ट आन्दोलन नै रक्षात्मक स्थितिमा पुगेको छ ।
आजको युग साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युग हो विश्व साम्राज्यवादलाई परास्त गरि वैज्ञानिक समाजवादको स्थापनाको लाग सबै खाले रंग र रूपका संशोधनवादीहरूलाई वैचारिक रूपमा परास्त गर्ने जिम्मेवारी आज क्रान्तिकारी मालेमावादीहरूको काँधमा आएको छ ।

‘अधिभूतवादको उल्टो द्वन्द्ववादको के मत छ भने प्रकृतिका सबै चिज र घटना प्रवाहहरुमा भित्री अन्तर्विरोधहरु निहित छन् । किनभने ती सबैका आफ्ना नकारात्मक र सकारात्मक पक्ष भूत र भविष्य छन् । तिनका कुनै तत्व मरिरहेका हुन्छन् भने कुनै तत्व विकसित भइसकेका हुन्छन् ।
यी बिरोधी पक्षहरुबीचको संघर्ष पुरानो र नौलो बीचको संघर्ष, मरणशील र उदीयमान बीचको संघर्ष, मरणोन्मुख र विकासोन्मुख बीचको संघर्ष नै विकासको भित्री तत्व हो । यो नै परिणात्मक परिवर्तनको गुणात्मक परिवर्तनमा रुपान्तरणको भित्री सारतत्व हो ।’
कार्लमाक्र्स
वास्तविक जगतमा जे जति कुरा अस्तित्वमा छन् ती एक आपसमा अन्तरसम्बन्धीत रहेका हुन्छन् । संसारमा अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक छायाँ–विचारहरू गतिशील हुन्छन् र गतिका कारण वस्तुमा रहेका अन्तरविरोधी पक्षहरू नै प्रवल हुन्छन् भन्ने मान्यताका विपरीत अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक छायाँ –विचारहरू स्थिर छन् र गतिका कारण बाहिरी बल हो भन्ने धारणा पनि रहेको छ । संसारमा थुप्रै दार्शनिक पद्धतिहरू मूलतः दुई खेमामा बाँडिएका छन् ।
दार्शनिक जगतको क्षेत्रमा ती सबै दार्शनिक अतिभूतवादी हुन् जो संसारलाई संसारमा अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक प्रतिबिम्ब विचारलाई अलग अलग ढंगले र स्थिर रूपमा हेर्छन् र विश्लेषण गर्छन् । एकजना अधिभूतवादीको लागि संसारमा जे जति रूपमा वस्तुहरू, जीवजन्तुहरूका प्रकारहरू अस्तित्वमा छन् ती सबै अनादिकालदेखि छुट्टाछुट्टै छन् र सबै अपरिवर्तनशील वा स्थिर छन् ।
केही परिवर्तन भएको छ भने तिनीहरूको संख्यामा घटबढ भएको छ । यो कुनै अर्को नयाँ रूपमा बदलिने र विकसित हुने गरेको छैन । तसर्थ यो संसार भनेको त्यस्तै अलग–अलग स्थिर र सधैंका लागि निश्चित रूपमा अन्तिम वस्तुको संगालोले ठाउँ सर्ने गरिरहेका छन् त्यो गतिको कारण बाहिरी बल हो ।
कुनै पनि एकजना अधिभूतवादीको निम्ति कुनै वस्तु वा जीवजन्तु अस्तित्वमा छ भने सधैंभरि छ छैन भने कहिल्यै पनि अस्तित्वमा छैन । उसको निम्ति कुनै पनि वस्तु वा जीवजन्तु उही नै समयमा अस्तित्वमा छ पनि, साथसाथै त्यो अस्तित्वबाट जाँदैछ पनि भन्ने धारणा वा पद्धति रहेको छ ।
यसप्रकार अधिभूतवाद भनेको एकलकाँटे र एकपाखे दार्शनिक पद्धति हो । यो दर्शनको सीमा नै यही हो कि यस दर्शनले कुनै पनि वस्तुलाई अन्तरसम्बन्धमा र निरन्तर गतिमा हेर्न र बुझ्न सक्दैन । यस दर्शनले कुनै पनि वस्तुको विपरीत पाटो र समग्र बाटोलाई हेर्न सक्दैन ।
यस दर्शनले कुनै पनि वस्तुविपरीत पाटोको आपसी द्वन्द्व र अन्तरसम्बन्धबाट पहिले मात्रामा बदलिदै गएर अन्ततः गुणकै हिसाबले बिल्कूलै नयाँ वस्तुमा किन र कसरी बदलिन्छ भन्ने विषयमा व्याख्या र विश्लेषण गर्न सक्दैन । अधिभूतवादी विकास, रूपान्तर फड्को जस्ता पद्धतिहरूलाई बुझेकै हुँदैनन् ।
अधिभूतवादको ठीक विपरीत दर्शन हो– द्वन्द्वात्मक भौतिकवाद । दार्शनिकहरूको के मत छ भने संसारका कुनै पनि वस्तुलाई र तिनीहरूको मानसिक छायाँ, विचारहरूलाई एक्लो र अलग अलग रूपमा होइन, निरन्तर गतिमा हेर्नुपर्छ भन्ने धारणा राख्दछन् ।
एकजना द्वन्द्ववादीको लागि संसारको कुनै पनि वस्तु एक्लो र अलग अलग हुने गर्दैन । संसारको प्रत्येक वस्तु आफू वरिपरिका अरू अनगिन्ती वस्तुहरूसितको सम्बन्ध रहेको हुन्छ । अर्थात् त्यो अरू थुप्रै वस्तुसितको अन्तरनिर्भरता रहेको हुन्छ । ती सम्बन्धका कारणले एकले अर्कोमाथि प्रभाव पारेको हुन्छ । क्रियाप्रतिक्रिया सिर्जना गरिरहेको हुन्छ । वास्तवमा वस्तुहरूबीचका अन्तरसम्बन्धबाट पैदा हुने आपसी क्रिया–प्रतिक्रिया नै हामीले देख्ने गरेको गति हो ।
त्यसैले संसारमा त्यस्तो वस्तु नै हुँदैन जो अलग–अलग हुन्छ र अरू वस्तुसितको अन्तरसम्बन्धमा हुँदैन । द्वन्द्ववादी दार्शनिकहरूको विश्लेषणअनुसार यस्तो हुँदो हो त संसारमा परिवर्तन र गति भन्ने कुरा नै हुँदैनथ्यो । युगौंसम्म हामी उही मान्छे, उही वस्तु, उही समाज, उस्तै प्रकृति जस्ताका तस्तै देखिइरहेका हुने थिए । त्यसमा कुनै हेरफेर नै देखापर्दैनथ्यो भन्ने धारणा रहेको छ ।
वस्तुभित्रको गति र परिवर्तनको कारक तत्व अन्तरसम्बन्ध हो र अन्तरसम्बन्धमा रहेका तमाम वस्तुहरूको आपसी अन्तक्र्रिया हो । यस विषयमा फ्रेडरिक एंगेल्सको सटिक भनाइ छ– “यी चिजहरू अन्तरसम्बन्धीत छन् भन्ने तथ्यभित्र के कुरा पहिले नै समाहित हुन्छ भने तिनीहरूले एक अर्कोमाथि प्रतिक्रिया जनाउँछन् र ठीक यही आपसी प्रतिक्रियाले नै गति पैदा गर्छ ।” फ्रेडरिक एंगेल्स, ड्यूरिङ्ग मत्खण्डन ।
अधिभूतवादीहरूको भन्दा ठीक उल्टो द्वन्द्ववादीहरू के धारणा राख्छन् भने संसारमा जे जति थरिका वस्तु र जीवजन्तुहरू छन्, अस्तित्वमा छन– ती सबै अनादिकालदेखि अलग–अलग र उही रूपमा रहिरहेका छैनन् । ती लगातार बदलिरहेका छन् । आमरूपमा बदलिनु भनेको गति हो ।
खाली वस्तुहरूको संख्यामा मात्र घटबढ भएको होइन ठाउँमात्र सरेको पनि होइन, एउटा वस्तु सम्बन्धमा रहेका थुप्रै वस्तुहरूसितको अन्तक्र्रियाबाट बिल्कूल नयाँ अर्को वस्तुमा विकसित भइरहेको छ । वस्तुको गुणमै हेरफेर भइरहेछ । यो द्वन्द्ववादको आधारभूत नियमभित्र पर्दछ ।
त्यस्तै प्रकृति विज्ञानले पनि थुप्रै अकाट्य प्रमाणहरूद्वारा के सावित गरिसकेको छ भने मान्छे र जीवजन्तुहरू प्रकृतिकै विकासका नयाँ उपज हुन् । पृथ्वीमा अनादिकालदेखि नै मान्छे अस्तित्वमा थिएन, न त जीवजन्तु नै अस्तित्वमा थिए ।
यस्तो पनि पृथ्वीमा समय र परिस्थिति थियो, जतिखेर यहाँ कुनै जीवजन्तु नै अस्तित्वमा थिएन । खाली निर्जीव प्रकृतिमात्रै अस्तित्वमा थियो । निर्जीव वस्तुहरूबाट सजीव वस्तु पैदा कुनै ब्रह्माले सृष्टि गरेको कुरा नभएर अनगिन्ती निर्जीव वस्तुहरूको आपसी सम्बन्ध र आपसी क्रिया–प्रतिक्रिया नै त्यस्तो आधार हो जसले पृथ्वीमा रहेका सारा वस्तुहरूलाई बदल्दै लग्यो ।
लामो समयसम्मको निर्जीव वस्तुहरूको अन्तक्र्रिया र अन्तरसम्बन्धबाट नै अनुकूल हावा, पानी र परिस्थितिमा बिल्कुलै नयाँ अर्को चिज सजीव वस्तु पैदा भयो । वैज्ञानिक चाल्र्स डार्विनले थुप्रै अकाट्य प्रमाणहरूद्वारा के प्रमाणित गरिसकेका छन् भने – मान्छे आफ्नै कुनै ईश्वरको सृष्टि होइन, यो प्रकृति र जीवजन्तुकै क्रमिक विकासको उपज हो ।
यो क्रमिक विकास एक्लाएक्लै र अलग–अलग रूपमा कदापि आएको होइन । वरपरका अनगिन्ती वस्तु र घटनाहरूसितको अन्तरसम्बन्ध र त्यसबाट पैदा भएको क्रिया–प्रतिक्रियाबाट आएको हो ।
तसर्थ अधिभूतवादको ठीक विपरीत द्वन्द्ववादले के धारणा राख्छ भने संसारको कुनै पनि वस्तु, जीवजन्तु वा कुनै पनि अस्तित्व दुरुस्त रूपमै दोहोरिने गर्दैन । आफू वरपरका अनगिन्ती वस्तुहरूसितको आपसी सम्बन्ध, अन्तक्र्रिया र अन्तर्निर्भरताबाट यो लगातार र क्रमिक रूपमा बदलिरहेको हुन्छ ।
यस हिसाबले अधिभूतवाद प्रकृति विज्ञान आजको उचाइमा विकास नहुँदाताकाको दर्शन हो । यो यन्त्र विज्ञानले मात्र विकास गर्दा तत्कालको सत्रौं÷अठारौं शताब्दीको दर्शन हो । यन्त्र विज्ञानमा वस्तुहरूको संख्यामा घटबढ हुन्ु वस्तुहरूले ठाउँ सर्नुलाई यान्त्रिक रूपमा लिने गर्छ । यन्त्र विज्ञानमा गतिको कारण बाहिरी बल हुने गर्छ । त्यस्तै अधिभूतवादीहरूको धारणा के रहेको छ भने संसारमा गतिको कारण बाहिरी बल हो ।
द्वन्द्ववाद आधुनिक विज्ञानमा आधारित छ । तसर्थ अधिभूतवादको ठीक विपरीत द्वन्द्ववादको के धारणा राखेको छ भने संसारका तमाम वस्तुहरूको गतिको स्रोत बाहिरी बल होइन । वस्तुहरूमा निहित अन्तर्विरोधी पक्ष नै गतिको आधारभूत कारण हो । द्वन्द्ववादका अनुसार कुनै पनि वस्तु र घटनामा एउटा पक्ष वा पाटोमात्र हुँदैन, त्यसको ठीक विपरीत पक्ष वा पाटो पनि साथसाथै अस्तित्वमा रहेको हुन्छ ।
विपरीत पक्षहरू वा पाटाहरू आपसमा विरोधी मात्र हुन्नन्, तिनीहरूले अर्कोलाई प्रभावित पारिरहेका पनि हुन्छन् । एकले अर्कोभित्र प्रवेश गरिरहेका पनि हुन्छन् । एक अर्कोमाथि अन्तनिर्भर पनि हुन्छ । विपरीत पक्षहरू आपसमा सङ्घर्षरत पनि हुन्छ । उनीहरूका बीच सङ्घर्ष र एकता साथसाथै चलिरहेको हुन्छ ।
अधिभूतवादीले दिनलाई देख्दा रातलाई देख्दैन । उज्यालो पाटोलार्इृ देख्दा अँध्यारो पाटोलाई देख्दैन । सकारात्मकतालाई देख्दा नकारात्मकतालाई देख्दैन । जीवनलाई देख्दा मृत्युलाई देख्दैन । धनीलाई देख्दा गरीवलाई देख्दैन । सेतोलाई देख्दा रातोलाई देख्दैन । विद्वानलाई देख्दा मूर्खलाई देख्दैन । सारलाई देख्दा रुपलाई देख्दैन । गुणलाई देख्दा दोषलाई देख्दैन ।
राम्रोलाई देख्दा नराम्रोलाई देख्दैन । अधिभूतवादको एउटा मुख्य दोष नै यही हो कि त्यसले हरेक वस्तुमा हुने अन्तर्विरोधी पक्ष देख्दैन र देख्न पनि सक्दैन । अतः यो एकपाखे दर्शन हो । कुनै पनि वस्तुको विपरीत पाटो देख्न नसक्नु नै अधिभूतवादको एउटा मुख्य सीमा हो । अधिभूतवादीहरू कुनै वस्तु वा व्यक्तिमा सकारात्मक पक्ष देख्छन् त्यही नै बेला त्यसमा नकारात्मक पक्ष हेर्न बिर्सन्छन् ।
द्वन्द्ववादका अनुसार प्रकृति, समाज र विचारको हरेक क्षेत्रमा विपरीत वा अन्तर्विरोधी पक्षहरू हुन्छन् । अन्तर्विरोधी पक्षहरूबीचको आपसी द्वन्द्व र अन्तरसम्बन्ध न वस्तुको गति परिवर्तन वा विकासको मुख्य कारण हो । तर अधिभूतवादीहरूले गति, परिवर्तन वा विकासको मुख्य कारण नै ठम्याउन सक्दैनन् ।
यही हुनाले अधिभूतवादीहरूको धारणामा एउटा वस्तु अन्तर्विरोधी पक्षहरूबीचको द्वन्द्व वा अन्तरसम्बन्धले गर्दा पहिले मात्रामा बदलिदै गएर, एउटा निर्णायक विन्दुमा गुणात्मक रूपले नै नयाँ र उन्नत वस्तुमा रूपान्तरित हुने भन्ने कुरा हुँदैन । अधिभूतवादीहरूको धारणाअनुसार वस्तुमा मात्रात्मक परिवर्तन भन्ने कुरा मात्र हुन्छ, गुणात्मक परिवर्तन भन्ने कुरा हुँदैन । बुद्धि भन्ने कुरा मात्र हुन्छ विकास भन्ने कुरा हुँदैन ।
उस्तै उस्तै घटना दोहोरिने पुनरावृत्ति भइरहने भन्ने कुरामात्र हुन्छ, एउटै वस्तु बिल्कूलै नयाँ अर्को वस्तुमा बदलिने भन्ने कुरा हुँदैन । अधिभूतवादले कुनै पनि वस्तुको परिवर्तन र विकासको मूल कारण नै बुझ्न र ठम्याउन सक्दैन । यही हुनाले नै अधिभूतवादलाई एकपाखे र स्थिरताको दर्शन भनिएको छ । तर द्वन्द्ववाद भने अन्तरद्वन्द्व र अन्तरसम्बन्धको दर्शन हो ।
यो निरन्तर गति र विकासको दर्शन हो । अधिभूतवादको ठीक विपरीत द्वन्द्ववादले हरेक वस्तुमा अन्तर्विरोधी पक्षहरू रहेको देख्छ,, ती पक्षहरूबीच लगातार द्वन्द्व र अन्तरसम्बन्ध देख्छ र यही कारणले हरेक वस्तु लगातार गतिशील भइरहेको देख्छ ।
यसरी हेर्दा संसारमा त्यस्तो कुनै वस्तु र घटना नै हुँदैन, जसमा अन्तर्विरोधी पक्षहरू हुन्नन् । त्यस्तो अन्तर्विरोधी पक्ष नै हुँदैन, जो द्वन्द्वमा र अन्तर्निर्भरतामा हुन्न् । जहाँ पूँजीपति हुन्छ त्यहाँ अवश्य पनि मजदुरहरू हुन्छन् । जहाँ शोषक हुन्छ, त्यहाँ अवश्य शोषितहरू पनि हुन्छन् ।
जहाँ क्रिया हुन्छ, त्यहाँ निश्चित पनि प्रतिक्रिया हुन्छ । क्रिया जति चर्को हुन्छ, प्रतिक्रिया पनि त्यत्तिकै चर्को र विपरीत हुन्छ । जुन वस्तुको सुरुवात हुन्छ, त्यसको अन्त्य पनि हुन्छ । जुन वस्तुमा जीवन हुन्छ, त्यसमा मृत्युको प्रक्रिया पनि सँगसँगै हुन्छ । द्वन्द्ववादले यसरी हेर्छ संसारलाई । प्रकृति, समाज र विचारलाई भने अधिभूतवादको दृष्टिकोणमा कुनै वस्तुको विपरीत पाटो हुँदैन । कुनै पनि वस्तुको अन्तर्विरोधी पक्ष हुँदैन र यसको अनुसार हरेक वस्तु एकपाटे र एकपाखे हुन्छ ।