काठमाडौं, ९ भदौ ।
इङ्लिस क्लब म्यान्चेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समुह चरणका लागि छनोट भएको छ ।
गएराति भएको खेलमा रोमानियाको स्टावा बुकारेष्टलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले युरोपकै प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पहिलो लेगको खेल ५–० ले जितेको म्यान सिटीले गएरातिको जितपछि समग्रमा खेल ६–० ले आफ्नो पक्षमा पारेको हो ।
गएराति भएका अन्य खेलहरुमा विजयी हुँदै जर्मनीको बोरुसिया एम्ब्याच, रुसको एफ.सी. रोस्तोभ, क्रोएसियाको डाईनामो जाग्रेब र डेनमार्कको एफ.सी कोपनहेगन पनि समुह चरणमा पुगेका छन् ।
गएरातिका अन्तिम छनोट खेलसँगै च्याम्पियन्स लिग फुटबलमा प्रतिस्पर्धा गर्ने सबै ३२ टोलीको टुंगो लागेको छ । प्रतियोगिताको समुह विभाजन र खेल तालिका आज सार्वजनिक गरिँदैछ ।
डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । यहाँ डण्डीफोर हटाउने घरेलु उपायको चर्चा गरिएको छ ।
ओलिभ आयल : ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।
आलु : आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।
कागतीको रस : डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।
खाने सोडा : फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।
मह : एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।
भिटामिन : खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।
गोलभेंडा : गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।
चन्दन पाउडर : एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ ।

गौशाला, ७ साउन ।
सम्बन्धित सरोकारवालाको लापर्बाहीका कारण महोत्तरीको जिल्ला अस्पताल, जलेश्वर, रोग सार्ने थलो बनेको छ ।
दैनिक करिब ५०० बिरामी उपचारका लागि आउने महोत्तरी जिल्ला अस्पतालमा चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ ।
जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाई वस्तु, सुँगुरबङ्गुरको मलमुत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न सडेगलेका फोहर वस्तु जताततै देखिन्छन् भने शौचालयमा दिसापिसाब माथिसम्म भरिएर चारैतिर फोहर बनाउनुका साथै पूरै अस्पताललाई दुर्गन्धित बनाएको छ ।
अस्पताल परिसर तथा अस्पतालका शौचालय र अन्य उपचार गर्ने स्थान समेत रहेका फोहरमैला र दुर्गन्धले यहाँ बिरामी भई उपचार गराउन आउने थप बिरामी हुने अवस्था आएको जलेश्वर–७ का कलामुद्दिन राईले बताए ।
अस्पताल परिसरमा जताततै फोहर, दुर्गन्ध र अस्पतालभित्रै रहेको शौचालय शौचले नै भरिभराउ हुँदा पूरै अस्पताल दुर्गन्धित भएको र सोही दुर्गन्ध र फोहरले विभिन्न रोगका जीवाणु र भाइरस पूरै वातावरणमा फैलाई रोगीलाई थप रोगी बनाइरहेको जलेश्वर–४ का माओवादी नेता विकु पासवानले गुनासो गरे ।
सम्बन्धित सरोकारवालाले उचित ध्यान नपु¥याउँदा करोडौँको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पतालमा बिरामीले स्तरीय उपचार पाउनुको साटो थप बिरामी हुनुपरेको तराइ मधेस सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डेले बताए ।
महोत्तरी जिल्ला अस्पतालको यस्तो दुर्दशाबारे अस्पताल प्रमुख मनिष पाण्डेसँग सोधपुछ गर्दा उहाँले कर्मचारी (परिचर) अभावका कारण अस्पतालको सरसफाइमा केही कमी भएको बताए ।
तर स्थानीयले परिचरलगायत सम्बन्धित प्रशासन, इन्चार्ज र सम्पूर्ण स्वास्थ्य कर्मचारीले एकले अर्काको मुख ताक्नु तथा आ–आफ्नो जिम्मेवारी बहन नगर्नाले कुनै बेला अञ्चल अस्पताल रहेको जलेश्वर अस्पताल अहिले जिल्ला अस्पताल, रेफर अस्पताल र हुँदाहुँदै रोग सार्ने थलो बनेको छ ।

काठमाडौं, २० असार ।
सरप्राईज टोली आइसल्याण्डलाई पाखा लगाउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा आइतबार राति भएको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टोली फ्रान्सले आइसल्याण्डलाई ५-२ ले हरायो ।
खेलमा फ्रान्सलाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गरेभने दिमित्री पायट, एन्टोनियो ग्रेजम्यान र पउल पोग्बाले एक एक गोल गरे ।
पहिलो हाफमै ४÷० ले पछि परेको आईसल्याण्डका कोल्बियन सिग्थोर्सन र बिर्कीर बेर्नासनले दोस्रो हाफमा एक÷एक गोल फर्काए ।
जितसँगै फ्रान्सले सेमिफाइनलमा स्थान सुरक्षित गर्दा आईसल्याण्डको अप्रत्याशित यात्रामा पूर्णविराम लागेको छ ।
पहिलो पटक युरोकप फुटबलमा सहभागि आईसल्याण्डलाई यस पटक प्रतियोगिताकै अपत्यारिलो टोली मानिएको थियो ।
गएरातीको खेलसँगै युरोकप फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पूरा भएको छ । बुधवार हुने पहिलो सेमिफाईनल खेलमा पोर्चुगल र वेल्स भिड्ने छन् ।
यसैगरी विहिवार हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक फ्रान्सले जर्मनीसँग खेल्नेछ ।