मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समामना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको विषयमा चर्चा गरिएको छ ।
१ रातिमा खाना खाने वित्तिकै सुत्नु हुँदैन । यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुन्छ ।
२ खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १–२ घण्टा अघि खानु राम्रो हुन्छ ।
३ फोनमा अलार्म लगाएर छेउँमा राख्ने वा ल्यापटप विस्तारामा छोडेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् । यस्तो लापरवाहीले तपाइँलाई स्वास्थ्यमा समस्या आउन सक्छ । मोबाइल र ल्यापटपबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक किरणले कोर्टिजोल नामक हर्मोन बढेर स्ट्रेस बढाउँछ ।
४ शरीर फिट राख्ने भन्दै साँझमा भारी ब्यायाम गर्नु हुन्छ भने यसले पनि असर गर्छ । यसले निद्रामा प्रभाव पार्छ र शरीरमा मेलाटोनिन बढेर तनाव हुन्छ । निरन्तर यस्तो भो भने मोटोपन पनि बढ्छ ।
५ मुटुको समस्या छ र कार्डियो भास्कुलरर कसरत गर्नु पर्छ भने सुत्नु भन्दा कम्तिमा ३ घण्टा अघि गर्नुस् ।
६ टिभी हेर्दै नजिक बसेर खाना खाने बानी छ भने आजै छोड्नुस् । टिभीको नजिक भोजन नगर्नुस् । यसो गर्दा खाना धेरै खाइने र तनाव बढ्ने समस्या हुन्छ । सुत्नु अघि टिभी हेर्नु भन्दा कुनै संगीत सुन्नुस् ।
७ शोधकर्ताहरुका अनुसार हल्का उज्यालो अर्थात लाइट बालेर सुत्दा गहिरो निद्रा नआउने र मोटो पन बढ्ने बताउँछन् ।
अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहको छ । जुन भिडियोमा एक कुकुर र महिला संगै योगा गरिरहेका देख्छिन् ।
कुकुर महिला अर्थात आफ्नो मालिकनीले गरेझै योगा गर्छ । त्यति मात्रै होइन आफ्नो मालिकनीलाई योगा गर्नमा पनि मद्दत गर्ने गरेको देखिन्छ ।
कुकुर एक जनावर भएपनि यसले मानिसको जस्तै व्यवहार गरेको छ ।
हेर्नुहोस् भिडियो
एजेन्सी । महिलाहरुलाई बुझ्न अप्ठेरो मात्रै होइन् असम्भव पनि छ । धेरैजसो यस्ता कुरा पनि छन् जो महिलाहरुको पेटमा पच्दैन् तर, यस्ता केही कुराको पनि कमी छैन जो कसैलाई भन्दैनन्, खासगरी आफ्नै श्रीमानलाई पनि भन्दैनन् ।
यस्ता कुरा जो महिलाहरु भुलेरपनि आफ्ना श्रीमानलाई भन्दैनन्ः
१) तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छन् । तर, तपाईले कहिले पनि उनलाई यस्तो कुरा शेयर गर्नुभो भने उनले इन्कार गर्नेछिन् ।
२) तपाईकी पार्टनरले तपाईलाई विहेभन्दा पहिला कति पुरुषसँग सेक्स गरेकी थिइन् भन्ने कहिल्यै बताउँदैनन् । यदि उनले मदिराको नशामा मुख खोले भने अर्कै कुरा हो ।
३) श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधै तपाईबाट अनवैक्स र गलत त्वचालाई लुकाउने कोसिस गर्छन् ।
४) तपाईको तपाईकी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई तपाईबाट कुनै परेशानी हुन्छ भने उनी आफ्ना एक्स (पूर्व प्रेमी)का बारेमा जरुर सोच्नेछिन् र तपाईको तुलना उनसँग गर्नेछिन् ।
५) श्रीमती आफ्नो श्रीमानको सधै जज गर्छिन् । उनीहरु पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । कैयौपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि निकै ध्यान पुगाउँछन् ।
६) महिलाहरु सधै चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरु हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।
दैनिक नेपालबाट
हस्तमैथुन सम्बन्धित केहि भ्रमहरु
विर्य बन्नको लागि रगत चाहिन्छ
विर्य मात्र होइन शरीरका कुनै पनि कोसीका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ । किनभने रगतबाट नै पोषक पदार्थहरु शरिरका बिभिन्न भागमा पुग्छन र नया कोसीकाहरुको बिकास हुन्छ ।
यस बाहेक सबै हर्मोन, इन्जाइम, शरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुक) लाइ चाहिने कच्चा पदार्थ पनि रगतबाट नै प्राप्त हुन्छ ।
शरीरबाट बाहिर निस्कने पिशाब र पसिना पनि रगतबाट छानिएर नै निस्कने हो। शरीरमा रगतको भूमिका सामान ओसार पोसार गर्ने साधनको रुपमा हुने भएकोले सबै कुरामा रगत महत्वपुर्ण भएको हो ।
कतिपय मानिसहरुमा के विश्वास छ भने विर्य बन्दा रगत चाहिने भएकोले विर्य नस्ट भयो भने एक प्रकारले रगतको नस्ट हुन्छ ।
आयुर्वेदिक डाक्टरहरुले कहिलेकाही यो धारणालाइ पक्षपोषण गर्दा कतिपय मानिसहरुमा यस सम्बन्धमा गलत धारणा बस्न गएको देखिन्छ । तर बैज्ञानिक रुपमा हेर्दा यो कुरा पूर्ण रुपले गलत हो ।
विर्य बन्ने क्रममा रगत आफैं सिधै विर्य बन्ने होइन । जसरी थुकमा हुने पानी र अन्य तत्व रगतबाट आउछ, त्यसै गरि विर्यको लागि चाहिने कच्चा पदार्थहरु रगत बाट प्राप्त हुने हो । यसर्थ विर्य बन्ने क्रममा रगत नस्ट हुदैन ।
विर्य नस्ट हुदा शारीरक तागत पनि नस्ट हुन्छ
कतिपय मानिसले के कुरामा विश्वास गर्छन भने विर्य एक अमुल्य पदार्थ हो र यसलाई बचाएर राख्नुपर्छ । खास गरेर भारतका बिहार, युपी, हरियाणा बाट सेक्स सम्बन्धि समस्या लिएर डाक्टरलाइ देखाउन आउने मानिसहरु तथा उत्तर भारतमा काम गर्ने नेपालीहरुमा यस्तो विश्वास ब्याप्त पाइन्छ ।
एक थोपा विर्य बन्न ४० थोपा रगतमासी अनि १ थोपा रगतमासी बन्न ४० थोपा रगत चाहिन्छ भन्ने धार्मिक विश्वासले गर्दा धेरै मानिसले आफुमा आउने शारीरिक मानसिक कमजोरीलाई स्वप्नदोस या हस्तमैथुन संग जोडेर हेर्छन ।
आधुनिक चिकित्सा बिज्ञानका अनुसार विर्य शरीर बाट निस्कनु र शारीरिक मानसिक कमजोरीमा सिधा सम्बन्ध छैन । विर्य शरीरमा जम्मा गरेर पछी प्रयोग गर्ने उदेस्यको लागि बन्ने होइन ।
बिर्यमा हुने शुक्रकिटको आयु २-३ महिना हुन्छ र यदि शरीरबाट निस्केनन भने तिनीहरुको शरीर भित्रै नस्ट हुन्छ । विर्यको मुख्य काम शुक्रकिटलाई बचाएर राख्ने र सेक्सको समयमा महिला प्रजनन अंग भित्र शुक्रकिटलाई शुरक्षित रुपमा पुर्याउने हो ।
यदि यसको काम आएन भने सपनामा या अरु कुनै बेला आफैं लिङ्ग बाट बाहिर आउनसक्छ । यो अर्थमा न त हस्तमैथुनले कमजोरी ल्याउछ, न त स्वप्नदोस नै शरीरको लागि हानिकारक हो ।
यदि विर्य शरीरबाट ज्यादा निस्कदा तागत कम हुने भएको भए शायद कोहि पनि बिहे भएको मान्छे कामकाज गर्न सक्दैनथे होलान । किनभने सबै भन्दा धेरै विर्य सेक्सको समयमा शरीर बाहिर निस्कन्छ ।
हस्तमैथुन स्वास्थ्यको लागि हानिकारक छ, हस्तमैथुन ले शरीरमा कमजोरी ल्याउछ
पत्रिकाहरुमा सेक्स डाक्टरका नाममा आउने बिज्ञापनहरु, उत्तर भारतमा रेलबाट यात्रा गर्दा आसपासका भित्ताहरुमा लेखिएका सेक्स समस्या र समाधानका बिज्ञापनहरु हेरेर कैलेकाहि मानिसहरुमा के भ्रम पर्छ भने बचपन र युवा अवस्थामा गरिएका हस्तमैथुन सम्बन्धित क्रियाकलापले मानिसको स्वास्थ्यमा साच्चै नै गम्भीर असरहरु पर्छ ।
कतिपय सेक्स डाक्टरहरु त हस्तमैथुन एबम स्वप्नदोसको सफल उपचार गरिन्छ भनेर आफुलाई सेक्स बिशेसज्ञ भनेर प्रचार गरेको पनि देखिन्छ ।
माथि नै भनिसकिएको छ, शरीर बाट विर्य बाहिर जादा त्यसको कुनै दुर्प्रभाव हुदैन । यसर्थ हस्तमैथुन बाट डराउनुपर्ने कारण पनि छैन ।
हस्तमैथुन एउटा कुलत हो
हस्तमैथुन बिल्कुल सामान्य शारीरिक प्रक्रिया हो । बिबाह हुनु अगाडीका यौन आकांक्षाहरु सरल रुपमा पुरा गर्ने मध्यम हो ।
यसर्थ हस्तमैथुन गरेकोमा आफुलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु, दोसी महसुस गर्नुमा कुनै तुक छैन ।
हस्तमैथुन ले नपुंशक बनाउन सक्छ, हस्तमैथुनले सेक्सको क्षमतामा कमि ल्याउछ ।
अगाडिनै भनिएजस्तो विर्य शरीरमा जम्मा गरेर राख्ने अनि पछी धेरै बनाएर प्रयोग गर्ने चिज होइन । यो आबस्यकता अनुसार नियमित रुपमा बनिरहन्छ ।
लगातार हस्तमैथुन गर्दा विर्यको मात्रामा केहि कमि आउनसक्छ, विर्य केहि पातलो लाग्न सक्छ तर यसले प्रजनन प्रकृयामा नुक्सान पुर्याउदैन । केहि दिन हस्तमैथुन नहुदा विर्यको मात्रा र गुण फेरी पहिलाकै अवस्थामा फर्कन्छ ।
हस्तमैथुनका फाइदा पनि छन् ?
बिहे हुनु भन्दा अगाडी वा स्थाई यौन साथी नभएको अवस्थामा यौन आनन्द लिने एक मात्र उपाय हो यो ।
यसमा न त गर्भ रहने डर हुन्छ, न त यौन रोग ( जस्तै HIV) सर्ने डर रहन्छ न त अर्को पक्षबाट जबर्जस्तिको आरोप नै सुन्नु पर्छ ।
यस अर्थमा बिना कुनै खतरा यौन इच्छा र तनाव कम गर्ने सजिलो तरिका भएकाले हस्तमैथुन राम्रो कुरा मान्न सकिन्छ
हस्तमैथुन कुना बेला हानिकारक ?
आफैमा नराम्रो नभएपनि कतिपय अवस्थामा यो हानिकारक हुनसक्छ जस्तै सेक्स गर्नमा भन्दा हस्तमैथुन मा धेरै आनन्द महसुस गर्ने अवस्थामा पत्नी संगको सम्बध बिग्रने हुन सक्छ ।
साथै हस्तमैथुन यति गर्नुपर्ने कि जसको कारण आफ्नो दैनिक काममा असर पर्ने भएमा पनि राम्रो होइन । कतिपयमा यौन आनन्दको लागि नभई मनमा बार बार आउने अनचाहे विचारलाइ कम गर्न अर्थात् टेन्सन कम गर्न हस्तमैथुन गर्नै पर्ने मानसिक समस्या पनि हुनसक्छ जसलाई Compulsive Masturbation भनिन्छ। तर यी समस्याहरु निकै कम मानिसलाई मात्र हुने समस्या हुन् ।
कतिपटक गर्यो भने ठिक ?
यो हरेक मान्छेको आफ्नो आफ्नो इच्छामा भर पर्छ । तर हस्तमैथुन पछी आत्मबिस्वास गुमाउने, आफुलाई नराम्रो ठान्ने, डराउने जस्तो कुरा चाही हुनुहुदैन । आफ्नो यौन इच्छाहरु पुरा गर्नको लागि गरिएमा यो एउटा स्वस्थ र नर्मल शारीरिक प्रकृया हो ।
चिप्लेर कहिलेकाहीँ अप्ठ्यारो स्थिति पनि पर्छ । कसैकसैको जिभ्रो धेर चल्छ भने कोही शान्त रहन्छन् । यसबाट पनि थाहा हुन्छ, जिभ्रोको आकार र मोटाईबाट व्यक्तित्व झल्किन्छ ।
मोटो जिभ्रो
मोटो जिभ्रो भएको मान्छे रिसाहा, गनगन गर्नेखालको र झगडालु हुन्छन् । यस्तो मान्छेले घरमा शासन जमाएको हुन्छ ।
पातलो जिभ्रो
पातलो जिभ्रो भएको मान्छे धेर बोल्छन् तर यिनीहरूको हृदय सफा हुन्छ । यी मान्छेहरू सिधा हुन्छन् र अर्कालाई चोट पु-याउँदैनन् ।
लामो जिभ्रो
लामो जिभ्रो भएको मान्छे बुद्धिमान् हुन्छ । महिलाको लामो जिभ्रो छ भने श्रीमानलाई औधी माया गर्छिन् ।
सानोे जिभ्रो
सानो जिभ्रो हुने मान्छे कम बोल्छन् र शान्त रहन्छन् । अर्काको कुरा हत्तपत्त काट्न सक्दैनन् उनीहरूले ।
चुच्चो जिभ्रो
चुच्चो जिभ्रो भएका मान्छे स्पष्टवक्ता र चलाख हुन्छन् । उनीहरू षड्यन्त्रको तानाबाना बुन्न र अर्काको विरोध गर्न चम्बु हुन्छन् ।
गोलो जिभ्रो
गोलो जिभ्रो भएका मान्छे छलछाम गर्दैनन् र कमलो मुटु हुन्छ उनीहरूको ।
सेतो जिभ्रो
सेताजिभ्रेहरू प्रेम गर्न चतुर हुन्छन् र समाजमा घुलमिल हुन सक्छन् । सेताजिभ्रे महिलाले श्रीमानलाई औधी माया गर्छन् ।
रातो जिभ्रो
रातो जिभ्रो भएको मान्छे अरूभन्दा फरकखाले हुन्छन् । यिनीहरू डरपोक हुन्छन् । आगोसँग यिनीहरू बहुतै डराउँछन् ।
एजेन्सी
हामीले तामाको भाडोमा राखेको पानी प्रयोग गरेमा कतिपय रोग नलाग्ने भन्ने कुरा सन्दै आएका छौं । तर, कतिपय चिजहरु तामाको भाडामा राखेको खानेकुरा खाएमा स्वास्थ्यका लागि निकै हानिकार कुने गर्छ । जुन चिजले विषको काम पनि गर्छ ।
कुन–कुन चिज तामाको भाडामा राख्नुहुन्न भन्ने बारेमा जानिराखौंः
अचार
अचार तामाको भाडामा कहिलै पनि राख्नुहुन्न । अचारमा भएको तत्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।
दही
दहीलाई तामो भाडामा राखेमा त्यसमा भउको पोषक तत्व उल्टै विषमा परिणत हुन्छ । जसको सेवनले मानिसलाई रिएक्सन गर्छ ।
दूध
दुध तामाको भाडामा राख्दा दही जस्तै दुधमा भएको पोषक तत्व विषमा परिणत हुन्छ । यसको सेवन गर्दा मानिसलाई बमेट हुने, झाडापखाला, पेट दुख्ने गायतका समस्या हुन्छन् ।
लेमन जूस
लेमन जूस पनि तामाको भाडामा राख्नुहुन्न । यसमा भएको एसिड तामाुंग मिले रिएक्ट हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको प्रयोगले ग्याष्टिक, पेट दुख्ने समस्या पैदा हुन्छ ।
अमिलो खालका खानेकुरा
अमिलो खालका फलफुल, तरकारी लगायतका चिजहरु तामाको भाडामा राख्नुहुन्न । यसरी तामाको भाडामा राखेको खाएमा कमजोर भइने, अल्छी लाग्ने, रिङ्गटा लाग्ने र बेहोस हुने समस्या हुन्छ । एजेन्सी ।
लसुन दिनमा २ /३ पोटी लसुन सेबन गर्नुस प्याज सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो] कालो चना कालो चना यो हप्तामा ३/४ बार खाने गर्नुस गाजर अलिकति काटेको गाजर (१५०ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस २-३ महिना सम्म भिंडी ५-१० ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन
अदुवा ; आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिना सम्म सेबन गर्नुस खजुर पिस्ता खजूर तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलौनी र प्रत्येक दिन १०० ग्राम सेबन गर्नुस किशमिश ३० ग्राम किशमिश लाइ हल्का मन तातो पानीमा सफा गर्नुस अनि २०० मिलिग्राम दुध तताउनुस र दुध सँग दिनमा ३ पटक सेबन गर्नुस ।
.याद राख्नुस किसमिस ३० ग्राम बाट ५० सम्म खान सक्नुहुन्छ ताजा फलफूलको सेबन यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा ५-५ घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट खैनी बिडी रक्सि चिया र कफी देखि टाढा रहनु पर्छ । र बिषेश गरेर सेतो चिनी अनि मैदा बाट बनेका खान बाट टाडा रहनु पर्छ ।
यौन सक्ति बढाऊने अन्य उपायहरु
१.मालिस:- मालिस गर्नाले शरीर मा रक्त संचार पूर्ण रुपमा हुन पाउछ साथै अरु कोसिकलाई पनि जीवित गराउन मद्धत गर्छ
२.योगासन:- योग गर्नाले तनाब र टेन्सन बाट मुक्ति पाइन्छ । द्रोणासन, सर्वागआसन, हलासन जस्ता योगसान यौन-शक्ति बढाउन निकै फाइदा जनक हुन्छ
३.नया आसन प्रयोग :- सधै दाल मात्रै भन्दा कहिलेकाही मासु खादा कस्तो स्वाद आउछ हो त्यस्तै नियम सेक्स मा पनि लागु हुन्छ । आसन बदलेर सेक्क गर्नुस नया स्वाद पाउनुहुनेछ ।
४.स्नान :- स्नान गर्नाले शरीर फुर्तिलो हुन्छ मन प्रफुल्ल हुन्छ । कुनै मनोचिकित्सक लाइ एकबार यसबारेमा जानकारी गराएर सल्हाह लिनु राम्रो हुन्छ । तपाई ले जुनै उपाय प्रयोग गर्नुस तर नियमित गनुस अवस्य फाइदा हुनेछ र आफ्नो दाम्पत्य जिबन सुखमय हुनेछ
५.ग्याप :- धेरै खाए गुड पनि तितो हुन्छ भने झैँ यौन सम्पर्क गर्दा दिनहु नगरी एक या दुइ दिन को फरकमा गर्दा फाइदा हुन्छ
निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो ।
मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन ।
सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ।
अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौनतनाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो ।
हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ ।
यौन तनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो ।
अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । केहीमा पर्याप्त र नियमितरूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ ।
अनुसन्धानहरूले यौन–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।यौन–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ ।
यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो । एजेन्सीको सहयोगमा
१. सार्वजनिक शौचालय जहाँ ड्याप्प बसेर शौच गर्नुपर्छ, त्यस्ता शौचालय प्रयोग गर्दा टिस्यू पेपर अथवा रुमाल प्रयोग गर्नु राम्रो हुन्छ । त्यसो गर्दा कमोटमा अर्थात सतहमा रहेका किटाणुहरु तपाँईको शरीरमा पुग्दैन्।
२. धेरै समय बाहिरी बाताबरणमा काम गर्दा गर्मी हुन्छ यौनाङ्गमा संक्रमण हुन सक्छ । त्यसैले त्यस्ता महिलाले दिनहुँ यौनाङ्ग सफा गर्ने गर्नुपर्दछ । हावाको प्रवाह बढाई सुख्खा हुन दिनु पर्छ ।
३. कटन तथा सूतीका भित्री बस्त्र को प्रयोग गर्नुस् । यसले यौनाङ्गमा उचित भेन्टीलेसन दिन्छ र संक्रमणबाट बचाउँछ । सिन्थेटिक अन्डरवेयर प्रयोग नगर्नुस् ।
४. यौनसम्पर्क अथवा हस्तमैथुनको समयमा उपकरण, औजार, सेक्स टोय को प्रयोग गर्नुहुन्छ भने यस्ता उपकरणहरुको सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ । यस्ता उपकरणको तातो पानी र साबुनको प्रयोग गरी नियमति सफा गर्नुस् ।
५. कसिलो खालको भित्री तथा बाहिरी बस्त्र प्रयोग नगर्नुस् । खुकुलो बस्त्रले हावाको प्रवाह बढाई संक्रमणबाट बचाउँछ ।
६. यदि तपाइँ यौन क्रियाकलापमा भाग लिनु भएको छैन भने पनि निरन्तर आफ्नो यौनाङ्गको स्वास्थ्यको बिषयमा परामर्श लिइराख्नुस् ।
७. यौनक्रियाकलापमा निरन्तर सहभागी हुनुहुन्छ भने तपाइँलाई यौन स्वास्थ्यको बिषयमा अझ बढी ध्यान दिनु जरुरी हुन्छ । निरन्तर परीक्षण र परामर्श खोज्नुहोस् । अझ् सक्नुहुन्छ भने त्यसको परीक्षण तपाइँको यौनसाथीलाई पनि गराउनुहोस् ।
८. अलोन सेक्समा सहभागी हुनेहरु एकदमै सचेत हुनु जरुरी छ । अलोन सेक्स पछि भेजिनल सेक्स गर्नु स्वास्थ्यको हिसावले निकै नराम्रो हुन्छ ।
किनभने अलोन सेक्सबाट आएको इ कोली नामक ब्याक्टेरियाले योनीमा संक्रमण गराउन सक्छ । यसले सिस्टिस इन्डोमेट्राइ प्रजनन् समस्या निम्त्याउन सक्छ ।
डा. कपीलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक ।
१. काम गर्ने राम्रो वातावरण
राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन । काम गर्ने जोस जाँगर चल्दैन । त्यसकारण अफिसमा काम गर्ने राम्रो वातावरण बनाउनुपर्ने हुन्छ ।
टिमवर्क भएकाले सबै स्टाफहरुले काम गर्ने राम्रो वातावरण बनाउन सहयोग गर्नुपर्छ अरुले वा कार्यालय प्रमुखले ध्यान दिनुपर्छ भन्ने र आफू पन्छिने भन्दा, आफैं अघि सरेर काम गर्ने वातावरण बनाउने प्रयास गर्नु उत्तम मानिन्छ ।
२. राम्रो सम्बन्ध
अफिसमा काम गर्ने स्टाफसंग राम्रो सम्वन्ध र विश्वासको वातावरण बनाउनुपर्छ । एक अर्कामा विश्वास, प्रेम, सदभाव भएन भने अफिसको वातावरण राम्रो हुन सक्दैन । एक आपसमा विश्वासको वातावरण भयो भने यसले टिमवर्कका लागि धेरै फाइदा पुग्छ ।
३. गफ गरेर समय खेर नफाल्ने
राम्रो काम गर्न समय चाहिन्छ, काममा ध्यान दिनुपर्ने हुन्छ । यस्तो बेलामा फोनमा अनावश्यक रुपले, जरुरी नभएका कुरामा वा अनावश्यक गफ गरेर समय बिताउनु प¥यो भने राम्रो काम गर्न सकिदैन र काम पूरा हुँदैन । आफूले सुरु गरेको काम पूरा भैसकेपछि भने केही फोनकल लिन र छोटो गफ पनि गर्न सकिन्छ । त्यसका लागि केही समय पछि कुरा गर्न सकिन्छ ।
४. सधैं सकारात्मक कुरामा बढी जोड दिने
अरुको विचार आफूसंग नमिल्न सक्छ तर त्यसो भन्दैमा त्यो विचार नै ठिक होइन भन्ने निस्कर्ष निकाल्नु हुँदैन । त्यस्तै गरेर अरुसंग कुरा गर्दा केही मानिसले आफ्ना कुरा मात्र बढी गर्ने गर्छन् र अरुको कुरा सुन्न चाहँदैनन् । अरुको कुरा राम्रोसंग नसुनिदिनु भनेको उनको अनादर गर्नु हो त्यसैले अरुको कुरा ध्यान दिएर सुन्ने बानी बसालौ ।
केही मानिस अरुको नराम्रो कुरा मात्र कोट्याउन चाहन्छन् त्यस्तो गर्दा संबन्ध चिसो हुन्छ । नराम्रो कुरालाई वास्ता नगरेर राम्रो कुरा वा सकारात्मक कुरामा छलफल अघि बढाउनु राम्रो हुन्छ ।
५. राम्रो कामको जस आफूले मात्र नलिने
हामीहरु सबैको प्रयासले यो काम सफल हुन सकेको हो भनेर आफ्नो टिमलाई नै जस दिने बानी बसाल्नुपर्छ । सम्पन्न गरेको काममा कसैको बढी र कसैको घटी मेहनत परेको हु सक्छ तै पनि जस टिमले लिनु राम्रो हुन्छ ।
६.बिग्रेको कामको दोष अरुमाथि नथोपार्ने
राम्रो कामको जस आफूले लिने र बिग्रेको कामको दोष अरुमाथि थोपर्ने बानी कसै–कसैको हुन्छ । यस्तो कहिल्यै पनि गर्नु हुँदैन । नराम्रो कामको दोष आफूले लिन सक्नु धेरै ठूलो कुरा हो । त्यसो गर्दा आफ्नो टिमले तपाईलाई झन् आदर भावले हेर्नेछ ।
७. साथीहरुको काममा सहयोग गर्ने
प्राविधिक कठिनाईले, ज्ञानको कमी, नयाँ कर्मचारी भएकालेजस्ता विभिन्न कारण कार्यालयका कर्मचारीलाई काम पूरा गर्न कठिनाई हुनसक्छ, त्यस्तो बेलामा चाहिएको छ भने सहयोग दिनु राम्रो हुन्छ । आफ्ना सहकर्मीहरुले राम्रो काम गर्नु भनेको पनि टिमको काम नराम्रो हुनु भनेको हो ।
यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ ।
यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ ।
यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।
यौन क्रिडामा पुरा ध्यानः
ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।
पाक क्रिडा महत्वपूर्णः
महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।
आनन्द र सन्तुष्टीबीच फरकः
किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।
विस्तारै गरेको राम्रोः
यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।
वातावरणको भूमिकाः
शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए । चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।
आसनको भूमिकाः
यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २-३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।
विभिन्न तरिकाः
अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए । अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए ।
हतार नगर्नुस्
अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।
संवेदनशील अंगको पहिचानः
महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने G-स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । G-स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।
थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन
पुरुषहरु अधिकाँश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ ।
एजेन्सी ।
आश्चर्यजनक समाचारको लागि तपाई तयार हुनुहुन्छ ? भावना र प्रतिबद्धताविहिन आकस्मिक सेक्सले महिलामा उत्तेजना ल्याउँदैन । उत्तेजनाबिनाको सेक्स महिलाको लागि पीडादायी हुन्छ । भनिन्छ, भावना बिनाको सेक्स वेश्यावृत्ति हो । एउटा अनुसन्धानले भावना र प्रतिबद्धताबिनाको सेक्सले महिलालाई आनन्दभन्दा पीडा बढी दिने पत्ता लागेको छ ।
किन्सी इन्स्टीच्युटले इन्डियाना युनिभर्सिटीमा ६ सय जना क्याम्पसका विद्यार्थीहरुको बीचमा गरिएको एक अध्ययन प्रेमसहितको यौन सम्बन्धले महिलामा दुई गुणा बढी उत्तेजना पत्ता लागेको हो । भावनासहितको यौन सम्बन्धमा महिलाहरु लामो सयमसम्म आलिंगनमा जोडिरहन सक्छ । यौनमा मुक्तिको धारणामा महिला र पुरुष दुवैको बराबर पहुँच हुनुपर्ने हुन्छ । महिलाहरु बढी भावनात्मक हुन्छन् । आकस्मिक सेक्समा एउटा आक्रामक र अर्को रक्षात्मक हुने अवस्था हुन्छ । जसले चरमोत्सकर्षलाई सधैं निषेध गर्दछ ।
भनिन्छ, अभ्यासले नै मानिसलाई पूर्ण बनाउँछ । क्रिकेटरले पनि घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । निरन्तरको अभ्यासले एकले अर्काको सवल र दुर्वल पक्ष पत्ता लगाउन सक्छन् । दिगो सम्बन्धसहितको सेक्स नै बढी आनन्ददायी हुने अनुसन्धानमा सहभागी अधिकांशको धारणा थियो ।
२१ क्याम्पसका २४ हजार भन्दा बढी विद्यार्थीमा गरिएको अनुसन्धानमा ७४ प्रतिशत युवतीले आफूहरु प्रेमसहितको यौन सम्पर्कलाई प्राथमिकता दिने बताएका थिए । आकस्मिक सम्बन्धमा आत्मियता र निकटताको समस्या हुने उनीहरुको बुझाई थियो । यौन शिक्षा, बुझाईमा समानता नहुँदा पनि सम्बन्धमा जटिलता आउने अनुसन्धानको क्रममा पत्ता लागेको छ ।
त्यसो त, विवाहित दम्पत्तिकै पनि यौन जीवन सफल नभएको पनि पाइन्छ । यस्तो किन हुन्छ त रु यसमा भावनात्मक विविधता, ईश्र्या, घमण्ड, असुरक्षा, सरसफाईले भूमिका खेले पनि मुख्य कुरा भावनात्मक सम्बन्ध र समान बुझाई नै रहेको यौनविश्लेषकहरु बताउँछन् । एकले अर्कोलाई ध्यानाकर्षणबिना जंगली आक्रमण पनि समस्याको कारण बन्न सक्छ ।
किम ह्युन्ह भन्छन्, ‘जति छोटो सम्बन्ध, त्यति अदक्ष सीप । यसले एकअर्काको आनन्दको पहिचान गर्दै त्यो प्रदान गर्न सहयोग पुग्दैन । सम्बन्धले पनि यसमा धेरै भूमिका खेल्न सक्छ भन्ने मलाई लाग्दछ ।’ तपाईंलाई के लाग्दछ, के महिलाहरु साँच्चै दिर्घकालीन सम्बन्ध चाहन्छन् कि अल्पकालीन ?
नरिवल प्राचिन कालदेखि नै औषधिको रुपमा लिदैं आइएको चिज हो । मिसावट नभएको नरिवलको तेल घाउ, खटिरा, एलर्जी भएको ठाउँमा लगाउँदा यसले निको हुन मद्धत गर्दछ ।
आर्युदवेद औषधि बनाउँदा पनि नरिवलको तेल प्रयोग गरिएको हुन्छ । सुन्नीएको ठाउँमा नरिवलको तेल लगाउँदा सुन्नीन कम हुँदै जान्छ । हाम्रो शरीरलाई पानि भरिएको नरिवलले बढि फाइदा गर्दछ ।
नरिवलको तेलसँगै नरिवलका केही फाइदाहरु यस प्रकारका रहेका छन् ।
१.कोलइस्ट्रोल कम गर्न मदक्त गर्दछ ।
२.पाचनिक्रयामा मदक्त गर्दछ ।
३.चाउरीपना हटाउन मदक्त गर्छ ।
४.हरमोनलाई नियमित क्रियामा राख्दछ ।
५.वजन घटाउन मदक्त गर्दछ ।
६.मेटावोलिजम बढाउँछ ।
७.संक्रमण हुन बाट जोगाउँछ ।
८.विर्सने बानी हटाउँछ ।
(एजेन्सी) सेक्स गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तुष्टि दिन महिला अथवा पुरुष दुबैले धेरै मेहनत गरिरहेको हुनसक्छ । सेक्सका दौरान अपनाइको तरिकाले सन्तुष्टि पनि देला तर सेक्स गरे लगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला ?
हो, सेक्सपछि गरिने यस्तै गल्तीहरु जुन तपाईंले गल्ती गरेको महसुस नगरेपनि यसले तपाईंको पूरै सेक्स लाइफलाई नै बरबाद गर्न सक्छ । सेक्सका बेला जतिसुकै रमाइलो गरेपनि, सेक्स पछि गरिने एउटा सानो गल्तीले सबै रमाइलो चकनाचुर पार्न सक्छ । सेक्सपछि गरिने गल्तीहरु यहाँ उल्लेख गरिएका छन् जसलाई तपाईंहरुले जान्न निकै जरुरी छ ।
१.सेक्सपछि सुतिहाल्नुः धेरैजसो जोडिहरु यी समस्याहरुबाट ग्रसित छन् । सेक्सपछि धेरै जोडिहरुको पार्टनर निदाइहाल्ने बानी हुन्छ जसले गर्दा सेक्सको मुड नै खराब हुन्छ । सुतिहाल्ने बानीले गर्दा सेक्स गर्दा अपनाइएका तरिकाहरुलाई तपाईंले एक अर्कासँग साट्न पाउनुहुँदैन र सेक्सपछिको मुडलाई बुझ्न सक्नुहुनेछैन ।
२.सफा गर्नको लागि बाटो तताउनुः सेक्स गनुपूर्व सँगै नुहाउनु निकै लाभदायक मानिन्छ तर सेक्स पछि हतार हतार वासरुमतिर लाग्नु गलत हुन्छ । सेक्स गरिरहेका बेला जोडिहरु केहि खराब भएको पनि मतलब गर्दैनन् तर सकिनेबित्तिकै त्यो सफा गर्नका लागि वासरुमतिर गइहाल्छन् यो एक तरिकाले ठिकै हो तर तपाईंको पार्टनर त्यसपछि पनि सेक्स मुडमा नै हुनसक्ने भएर त्यसलाई लम्ब्याउने चाहना हुनसक्छ । सफा गर्नको लागि बाटो तताइहाल्नाले तपाईंको पार्टनरले सेक्सका दौरान केहि नराम्रो घटना भयो कि भन्ने सोच आउन सक्ने भएका कारण पार्टनरको सेक्स मुड खराब हुनसक्छ ।
३.साथीलाई फोन गर्नुः धेरैजसो जोडिहरुले गर्ने यो अर्को साधारण गल्ती हो । यो साँचो हो कि सेक्स गरिरहेका बेला कोहि पनि आफ्नो फोन उठाउन र कामको कुरा गर्न इच्छुक रहँदैनन् त्यसकारण यस्तो गफकालागि किन बिहानसम्म नकुर्ने त ? सेक्सलाई अनुभव गर्ने बेलामा आफ्नो कान र आँखालाई मोबाइलमा केन्द्रित गर्ने हो भने तपाईंको पार्टनरले तपाईं यसमा इच्छुक हुनुहुन्न भन्ने सोच्नुहुनेछ जसले सेक्स मुड खराब गर्नसक्छ ।
४. काममा अथवा पढ्नमा लाग्नुः सेक्सका दौरान जोडिले के सोचिरहेको हुन्छ भन्ने कुरा अझै पनि यकिन भन्न गाह्रै छ । यदि कसैले सेक्सपछि पढ्नका लागि तरखर गर्छ भने त्यो नै उत्तर हुनसक्छ । आफ्नो पार्टनरलाई एक्लै छोडेर आफू पढ्न अथवा बाँकि भएको काम सिद्धाउनतिर लाग्नुहुन्छ भने यसले तपाईंको सेक्स लाइफमा नकारात्मक असर पुर्याउँदछ ।
५.छुट्टा छुट्टै सुत्नुः तपाईंको एक्लै सुत्ने बानी हुनसक्छ तर सहवास गरेको रातमा भने एक्लै नसुत्नुहोस् । सेक्स गरिसकेछि तकिया र सिरक पोको पारेर मस्त निदाउनको लागि पार्टनरलाई एक्लै छोड्नु पक्कै पनि बुद्धिमानी होइन ।
६.बच्चाबच्चीलाई सँगै सुताउनुः कसैलाई पनि आफ्नो गोपनियतामा खलल पुर्याएको मन पर्दैन चाहे त्यो ठूलो मानिसले होस् वा सानो बच्चाले नै । धेरै आमाहरुको आफ्नो बच्चाहरुलाई एउटै बेडमा सुताउने बानी हुन्छ जसले तपाईंको पार्टनरलाई रिस उठाउन सक्छ, जसले तपाईंको लागि सेक्सपछि पनि केहि नयाँ कुराहरु गरौँ भन्ने सोचिरहेको हुनसक्छ ।
काठमाडौँ ।
कुनैपनि काम थाल्नुअघि ज्योतिषशास्त्र अनुसारको ठाउँ र समय हेर्ने चलन पूरानो हो । यसो त ज्योतिषशास्त्र एउटा अनौठो विज्ञान हो जसलाई सारा विश्वले कुनै न कुनै रुपमा स्वीकारेको छ । तपाईंको राशी अनुसार काम नगर्दा कतिपय अवस्थामा तपाईं असफल पनि हुन सक्नुहुनेछ ।
पढाइका लागि कुनै विषय छान्दा होस्, वा कुनै व्यापार गर्दा कुन राशिलाई कुन जागिर वा व्यापार फाप्छ त ? हामीले बरिष्ट ज्योतिषहरुसँग गरेको कुराकानीका आधारमा निष्कर्ष निकालेका छौं । हेरौं कुन राशीलाई कुन जागिर वा व्यापार फाप्छ ।
मेष : यो राशि भएका व्यक्तिलाई व्यापारका तुलनामा जागिर फाप्छ । बास्तुसँग सम्बन्धित काम गर्दापनि मेष राशिलाई फाइदा हुन्छ । सरकारी क्षेत्रमा रार्मो गर्न सक्ने यो राशिले फलामको काम गर्नु हुँदैन । यो राशिको शुभ रङ्ग रातो हो । रातो कपडा लाएर काम गर्ने यो राशिका व्यक्ति सफल हुन्छन् । यो राशिका मानिसले मुसुरोको दाल साइत हेरेर दान गर्नु शुभ मानिन्छ ।
वृष : यो राशिभएकाहरुलाई कलाकारिता फाप्छ । व्यापार गर्ने यो राशिका मानिसहरुले गाडीका पाठपूर्जा, इलेक्ट्रिक सामानको व्यापार, वा चलचित्र वा सङ्गीतसंग सम्बन्धित व्यापार गर्यो भने निकै फाप्छ । सेतो रङ्ग यो राशिको शुभ रंग हो । किरानाको व्यापार पनि फाप्ने यो राशि भएका व्यक्तिहरुले हरियो कपडा हत्तपत्त प्राय: गर्नु हुन्न । यो राशिलाइ पनि समग्रमा जागिर नै फाप्छ ।
मिथुन : यो राशि भएका व्यक्तिहरुले जागिर नै गरेको राम्रो हुन्छ । शुभ रंग हरियो भएको यो राशिका व्यक्तिहरु कला क्षेत्रमा निकै राम्रो हुन्छन् । यिनीहरुले अध्यापन क्षेत्रमा निकै राम्रो गर्न सकछन् । यी राशि भएका व्यक्तिहरुले एकाउन्ट, फाइनान्स वा गणित विषय लिंदा धेरै राम्रो हुन्छ । व्यापारका हिसावले यो राशिका मानिसहरुलाई कृषिजन्य सामाग्री वा कृषिको व्यापार निकै फाप्छ ।
कर्कट : यो राशि भएका व्यक्तिले जागिर भन्दा व्यापार नै गरेको रार्मो । जलीय वस्तु, सख्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, स्त्रीको कपडा, रेशम, सौन्दर्य सामाग्री, रंग, लगायतका बस्तुको कारोबार गर्दा यो राशिलाई फाइदा हुन्छ । जागिर नै गर्ने हो भने बैंकिङ क्षेत्र राम्रो छ । यो राशिका मानिसका लागि बैदेशिक रोजगारी निकै फाप्छ ।
सिंह : यो राशिका व्यक्तिलाई जागिर नै फाप्छ । यो राशि भएका व्यक्तिले बसेर गर्ने काम गर्दा फाइदा हुन्छ । लेखापाल, कम्प्युटरको काम आदि बसेर गरिने काम गर्दा यो राशि भएका व्यक्तिलाई निकै फाप्छ । यो राशि भएका व्यक्तिले व्यापार नै गर्ने हो भने कपडाको व्यापार गर्दा राम्रो हुन्छ ।
कन्या : गणेश भगवानको पूजा आराधना गरेर कुनै पनि काम गरे यो राशिलाई फाइदा हुन्छ । कन्या राशि भएका व्यक्तिलाई जागिरको तुलनामा व्यापार नै फाप्छ । चिनीजन्य बस्तुको व्यापार गर्दा यो राशिलाई निकै फाइदा पुग्छ ।
तुला : यो राशिलाई जागिर बढी फाप्छ । यो राशि भएका व्यक्तिले अभियन, संगीत, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको काम गर्दा निकै राम्रो हुन्छ । व्यापार नै गर्ने हो भनेपनि यहि क्षेत्रसंग सम्बन्धित काममा हात हाले फाइदाजनक हुन्छ ।
वृश्चिक : यो राशि भएका व्यक्तिलाई जागिर बढी फाप्छ । रक्षा, कानून, सामाजिक सेवा, राजनीति क्षेत्र यो राशिलाई फाप्छ । रातो रंग शुभ रंग भएको यो राशिका व्यक्तिहरुलाइ सरकारी जागिर पनि निकै फाप्छ ।
धनु : सुनचाँदीको व्यवसाय, किराना, सामाजिक सेवा, अध्यात्म गुरु, म्यानेजर लगायतका काम गर्दा यो राशिलाई निकै राम्रो हुन्छ । यो राशिलाई पनि जागिरभन्दा व्यापार राम्रो हुन्छ । व्यापारमा पनि ठेक्कापट्टामा लाग्ने हो भने यो राशि भएका व्यक्तिले निकै राम्रो आम्दानी गर्छन् ।
मकर : यो राशिलाई पनि प्राय : व्यापार नै फाप्छ । मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक जस्ता पेशामा यो राशिलाई निकै फाप्छ । यो राशिले पानीसंग सम्बन्धित काम भने नगरेको राम्रो । जागिर खाने हो भने यो राशिका व्यक्तिले शिक्षक बनेको राम्रो हुन्छ ।
कुम्भ : यो राशि भएका व्यक्तिलाई व्यापार फाप्छ । यो राशि भएका व्यक्तिको कार्यक्षेत्र अधिकांश मकर राशिसँग मिल्दोजुल्दो हुन्छ । किनभने यी दुवै राशिको स्वामी शनि हो । त्यसैले यो राशिलाई पनि प्राय : व्यापार नै फाप्छ । मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक जस्ता पेशामा यो राशिलाई निकै फाप्छ ।
मीन : यो राशि भएका व्यक्तिलाई बढी जागिर वाप्छ । भेइकल, गुप्तचर विभाग, फायर सर्भिस र अदालती सेवामा यो राशिलाई सफलता प्राप्त हुन्छ । यो राशिका व्यक्तिले सकेसम्म मसलाजन्य उत्पादनको काम नगर्दा राम्रो हुन्छ ।
केटाहरूलाई केटीहरूको सबैभन्दा मनपर्ने अङ्ग के हो भनेर सोध्ने हो भने प्रायको उत्तर उही हुन्छ–स्तन । उसो त केटीहरू पनि आफ्नो मातृअङ्गलाई सुन्दर ढङ्गले बाहिर देखाउन चाहन्छन् , अलि पातलो र कसिलो कपडा लगाएर होस् या थोरै कपडा लगाएर ।
र, सोही कारण स्तनको बारेमा बारम्बार बहस र चर्चा हुनेगर्छ । तपाईँसँग स्तन होस् या नहोस् , तपाईँ त्यसलाई दैनिक जीवनमा बेवास्ता गर्न सक्नुहुन्न ।
स्तनको उपयोग पुँजीवादी समाजमा कार र फोनमात्रै होइन, जुसदेखि अनेक फ्लेबरका चुइङ्गम बेच्न समेत गरिन्छ । यी सामाग्रीका विज्ञापनमा कसिला स्तन देखिएका युवती अत्यावश्यक जस्तै भएक छन् ।
शरीरको यो भागको किन त्यति महत्त्व छ त ? किन सरक्क बाहिर निस्केको गोलिगाँठोप्रति कोही रुचि राख्दैन ? किन स्तन नै ? ‘कोरा’ नामक साइटमा ‘डेलि मिरर’ पत्रिकाले गरेको चर्चाबाट स्तनबारे ३ तथ्यहरू फेला पारेका छन् । ती ३ तथ्य जस्ताको तस्तै :
१. स्तन अर्को नितम्ब हो : विकाशवादी मनोवैज्ञानिकहरूका अनुसार गोलो नितम्बको विकाश यौवन र उर्वरताको दृश्यात्मक सङ्केत उपलब्ध गराउन भएको हो ।
अस्ट्रोजेनले नितम्बमा चिल्लो पदार्थ(फ्याट)लाई तिघ्रा र नितम्बमा पठाउन उत्प्रेरणा दिन्छ । जैविक मानवशास्त्री बबी एस लो भन्छन्–स्त्री जातिहरू आफूसँग शरीरमा पुग्दो फ्याट भएको सङ्केत गर्दै साधनस्रोत सम्पन्न र शक्तिशाली पुरुषहरुको ध्यान खिच्न र अभिभावकिय प्रतिबद्धता पुरा गर्ने क्रममा नै नितम्बको विकाश भएको हो ।
यौन विशेषज्ञ अल्फ्रेड काइन्डका अनुसार नितम्बप्रतिको आकर्षणजस्तै हो स्तनप्रतिको आकर्षण पनि । स्तनप्रतिको आकर्षण त्यतिखेर सुरु भयो, जब स्त्री–पुरुष एक अर्काका अनुहार हेरेर यौन सम्पर्क गर्न थाले ।
२. स्तनपान र मिलन :
जब आमा स्तनपान गराइरहेकी हुन्छिन् , उनको ‘पोस्टेरियर पिच्युचरी’ नलीबाट ‘अक्सिटोसिन’ (आलिङ्गन) हर्मोन निक्लिरहेको हुन्छ । यस्तो अवस्थामा अत्यन्त गहिरो मायामा हुन्छन् स्तनपान गर्ने र गराउनेवाला । यस्तै खालको मिलन हुनेगर्छ जब यौनसम्पर्कको समयमा स्तन चलाईन्छ ।
अक्सीटोसिन हर्मोनले प्रेमीलाई अत्यन्त गहिरो मिलनको अनुभव हुने गर्दछ । यसरी ममताभाव राख्नुको प्रभावले विश्राम महसुस हुन्छ । कहिलेकाँही यस्तोमा वाकवाक लागेजस्तो पनि हुन्छ ।
यौनसम्पर्कपछिको आनन्दपछि पनि यस्तै महसुस हुन्छ । यस्तो बेलामा पनि वयस्कहरु स्तन देख्दा आनन्दित भइहाल्छन् ।
३. मानवजातिको स्तन फरक:
मानवजातिको स्तन अन्य स्तनधारी प्राणीको भन्दा फरक छ । मावव स्त्रीको स्तन मात्रै त्यस्तो हुन्छ जो गर्भवती हुँदा मात्र होइन, वयस्क हुँदा समेत बढ्ने गर्दछ ।
स्तनको आकार पनि प्रत्येक हप्ता फरक–फरक हुने गर्दछ । महिनावारी चक्रमा उत्पादन हुने प्रोजेस्टेरोन र एस्टारजेन नै यसका कारक हुन् ।
त्यति मात्र होइन, ५० प्रतिशत महिलाहरूले बताउने गरेका छन् कि तिनको एउटा स्तन अर्को भन्दा सानो या ठुलो छ ।
महिलाहरु ब्रा लगाउँछन् । तर, गलत साइजको ब्रा लगाउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञले औंँल्याएका छन्।
विश्वमा करिव ८० प्रतिशत महिला गलत साइजको ब्रा लगाउने गरिएको अनुमान पनि गरिएको छ, भने शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा पनि लगाउँदैंनन् ।
तर, फिजियोथेरापिष्टहरुले भने ब्रा किन्नुअघि आफ्नो छातिको साइज लिन सुझाव दिएका छन् । गलत ब्रा लगाउँदा उमेर नपुग्दै स्तन झोलिने समस्या हुन्छ । यो समस्या सर्जरीले मात्र समाधान गर्न सकिन्छ ।
फिजियोथेरापी चार्टर्ड सोसाइटीकी सामी मार्गोले गलत साइजको ब्रा लगाउँदा स्तनको आकार बिगार्ने गरेको बताइन् । घाँटी, काँध, कम्मर दुख्नेलगायतका गम्भीर समस्या समेत निम्तन सक्ने उनले चेतावनी दिइन् ।
गलत ब्राले छालासम्बन्ध समस्या निम्त्याउँन सक्ने चिकित्सकको भनाई छ । आजभोलि निकै टाइट ब्रा लगाउने चलन छ । तर, यस्ता ब्राले छालाको समस्याका साथै रगतको आवागमन घटाउने, स्नायु प्रणालीमा असर गर्ने हुन्छ । जसको परिणाम टाउको दुख्ने समस्या निम्त्याउँछ ।
विशेषज्ञ मार्गोका अनुसार हरेक महिलाका लागि स्पोर्ट्स ब्रा आवश्यक छ (एजेन्सी)
अत्यधिक हस्तमैथुनको बानी हटाउने सजिलो तरिका जानी राखौ किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ ।
अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ ।
यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो ।
त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन ।
हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।
हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिकशारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ ।
यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।
यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ ।
बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला ।
के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?
मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।
के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?
यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो ।
वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ ।
आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।
यौनसम्पर्कको समय कति हुनुपर्छ ? यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।
तपाई हरु लाइ यो जानेर निकै हैरानी होला तर यो सत्य हो पहिलो पटक कसैले पनि रक्सि आफै किनेर पिउदिन, कुनै न कुनै दानी ब्यक्ति ले किनेर पिलाएको हुन्छ | हाम्रो नेपाल मा त बिबाह भोज होस् या कुनै ओकेसन रक्सी बिना सबै अधुरो जस्तो लाग्छ ।
कुलत कहिलै पनि राम्रो हुदैन चाहे रक्सी को होस् या सिगरेट या तम्बाकु सबै स्वाथ्य को लागी नोक्सान दायक नै हुन्छन| यस्ता कुलत देखि बच्नु नै समझदारी हुन्छ , आज हामी हरु रक्सी संग जोडिएका केहि रोचक तथ्य हरु बताउदै छौ
रक्सी पिएको छ मिनेट पछी लाग्न सुरु गर्छ
रक्सी कहिलै पच्दैन यसलाई रक्त बाहिनी हरु ले अवशोषित गर्ने गर्छन
रक्सी पिएपछि भुलेको कुरा पनि याद आउछ भने धेरै पिएमा सबै कुरा भुलाउछ
निलो आखा भएको ब्यक्ति लाइ रक्सी छिटो लाग्दैन
तम्बाकु अनि रक्सी देखी टाढा भएर क्यान्सर को खतरा लाइ ३०% सम्म कम गर्न सकिन्छ
बिस्व को सबै भन्दा strong बियर मा अल्कोहल को मात्रा ६७.५% हुने गर्छ
Amsterdamमा सडक अनि गल्लि हरु सफाई गर्न को लागी सेलरी को रुप मा 5 बीयर, 10 यूरो अनि खैनी दिने गरिन्छ
मध्य युग मा बियर पानी भन्दा धेरै पर्योग हुने गर्दथ्यो
प्रोफेशनल शूटिंग भन्दा अगाडी अलिकती रक्सी पिउना ले निसाना सटिक लाग्ने गर्दछ
१९औ सताब्दी मा हजारौ अमेरिकी स्कुल हरु मा सिकाउने गरिन्त्यो कि अल्कोहल पिउनाले अन्धो अनि पागल भैइन्छ
जब रक्सी Straight-sided गिलास मा राखिन्छ तब मान्छे हरु आराम संग पिउछन तर Curved-sided गिलास मा राख्दा छिटो छिटो पिउछन
31% Rock stars हरु मो मृत्यु Drugs अथवा Alcohol को कारण हुने गर्दछ
Alexander the greatले एकपटक रक्सी पिउने प्रतियोगिता गरायो, जब यो प्रतियोगिता सकिएको थियो त्यतिबेला सम्म ४२ जना को मृत्यु भै सकेको थियो
भोको पेट मा रक्सी पिउना ले 3 गुना धेरै छिटो लाग्ने गर्छ
खाना खादै रक्सी पिएमा रक्सी छिटो लाग्दैन
मान्छे हरु सोच्ने गर्छन रक्सी पिएपछि शरीर को तापमान बढ्ने गर्छ तर बस्ताब मा तापमान घट्ने गर्छ
धेरै जसो तरकारी अनि फल हरु मा पनि रक्सी जस्तै नशा हुने गर्छ
एक बत्तल wine बनाउन को लागि 600 अंगुर को आबस्यकता पर्ने गर्दछ
अमेरिका को राष्ट्रिय गान एक Alcohol को गित को tune मा बनाइएको छ
Original Thermometers मा mercury नभई Brandy (ब्रांडी) भरिएको हुन्छ
रक्सी को कारण प्रत्येक 10 सेकेन्ड मा एक व्यक्ति को मृत्यु हुने गर्दछ
रक्सी को प्रभाब महिला अनि पुरुष मा अलग अलग हुने गर्दछ
गर्भाबस्था मा रक्सी पिउनाले जन्मने बच्चा लाइ ४२८ किसिम का रोग लाग्न सक्छन
रक्सी पिएपछि मान्छे हरु किन शर्माउदैनन् – कुनै कुनै व्यक्ति हरु को ब्रेन निकै छिटै कुनै पनि बस्तु को प्रभाब मा आउने गर्छ ।
अल्कोहल मस्तिष्क मा एक रासायनिक स्विच ले झैँ काम गर्ने गर्दछ जो हाम्रो स्मरण शक्ति लाइ इन्कोड गर्ने गर्छ जसको सम्पर्क मा आउना साथ मान्छे आफ्ना कुरा हरु लाइ रिकाल गर्ने गर्दछ र उसको जिब्रो मा ति सबै कुरा हरु आउने गर्छन जो उसको मन मा दबेर बसेका थिए
होली रंङहरुको पर्व हो । विशेषगरि हिन्दुधर्मावलीहरुले मनाउने यो पर्व हिजो आज सबै समुदायमा लोकप्रिय बनेको छ ।
तर होलीमा लगाइने रंगमा विभिन्न रसायनहरु हुने बारे भने हामी खासै ख्याल राख्दैनौ। तनाव त अझ होली खेलीसकेपछि अनुहार अनि छालबाट होलीको रङ फाल्दा हुन्छ । ५ वटा टिप्स अपनाउनुस् ।
१.मनतातो तातोपानीले मुख पखाल्नुुस् । अनुहारमा नरिवलको तेल लगाएर केहिसमय मसाज गरेपछि पखाल्न सकिन्छ । यसले छालाबाट सबै रंग हटाउनुका साथै छालाको सुरक्षा गर्छ ।
२. कपालको स्याहार कपालको लागी स्याम्पुको प्रयोग गर्नुअघि अण्डाको लेदो बनाएर ४५ मिनेट जति लगाउनुस् । त्यसपछि स्याम्पुले कपाल नुहाउनुस् ।
३. रंग पखालिसकेपछि अनुहार तथा बाह्य छालामा गुलाव जल, तेल तथा दुध र बेसन मिसाएर बनाइएको लेदो लगाउनुस् । लगाएको ५ मिनेटपछि सावुन पानी तथा फेसवासले सफा गर्नुस् ।
४. रंग पोतिएको ठाउँमा गुलाव जल संगै ग्लिसिरिन मिसाएर लगाउनुस् । केहि समयपछि यसलाई मनतातो पानीले सफा गर्नुस् ।
५. होलीले रंगाएको अनुहारमा कागती वा एलोभेरोको क्लिन्जरको प्रयोग गर्नुस् । यसले सबै रंग उतार्छ र रंगमा भएका हानीकारक केमिकलहरुलाई नष्ट गर्छ।
सबैभन्दा सजिलो उपाय , दाँँतमाझ्ने पेस्ट (सेतो रंगको) लगाएर ५ मिनेट पछि अनुहार धुनुहोस ।