के तपाईको श्रीमती माईत जानुभएको छ । यात त तपाई श्रीमान् छाडेर माईत जाँदै हुनुहुन्छ ।
श्रीमती माईत गएकाबेला तपाई के गर्नुहुन्छ ? कतै तपाईकी श्रीमती माईत गएकाबेला तपाईले गरेको गलत कामले तपाईहरुको सम्बन्ध बिग्रेको त छैन ।
यदी त्यसो हो भने ख्याल गर्नुस् है । तपाईको वैवाहीक सम्बन्धले तपाईको जीवनमा धेरै अर्थ राखेको हुन्छ ।
त्यसैले श्रीमती माईत गएकाबेला तपाईले आफ्नो सम्बन्ध सुमधुर बनाईराख्नका लागि के नगर्ने त ? यही विषयमा आज हामी तपाईलाई केही कुरा भन्दै छौँ । यसले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्नेछ भन्ने आशा छ ।
१. पर–स्त्रीसँग नलाग्नेः यदी तपाईको श्रीमती माइत जानुभएको छ भने तपाई पर–स्त्रीसँग नलाग्नुहोस् । यसले तपाईको सम्बन्धमा नकारात्मक असर पार्न सक्छ । यसरी तपाई पर–स्त्रीसँग लाग्दा तपाईको त्यतैप्रति ध्यान जानसक्छ ।
अनि तपाईकी श्रीमती माईतबाट आएपछि पनि तपाईलाई श्रीमतीप्रति पहिलेकोभन्दा कम आकर्षण हुनसक्छ । त्यसैले यसतर्फ तपाईको ध्यान जानु आवश्यक छ ।
२. ढीला घर नआउनेः श्रीमती नभएको मौका यही हो भनि तपाई ढीला घर नआउनुहोस् ।
यदी घरमा परिवार हुनुहुनछ भने पहिलेभन्दा छिटै घर आउनुहोस् । उनीहरुलाई हेरचाह र सहयोग गर्नुहोस् । कोही छैन भने पनि यताउता बरालिएर नहिड्नुहोस् ।
जुनपछि तपाईको बानि बन्न सक्छ । आज त श्रीमती छैन किन घर जानु या जतिबेला गएपनि भयो, भन्ने नसोच्नुहोस् । यदी तपाईलाई यस्तो बानि बस्यो भने त्यसलेपछि पनि नकारात्मक असर पार्न सक्छ ।
३. अरुसँग धेरै समय नबिताउनेः तपाईलाई एक्लो महसुश हुन सक्छ त्यस बखत । तर, एक्लै भए भन्दैमा बाहिर गएर साथीभाई सँग समय धेरै नबिताउँदा नै राम्रो हुन्छ । एक्लो महसुश भए टी.भि. हेर्ने, कुनै किताब पढ्ने, गेम खेल्ने, पुराना फोटाहरु हेर्ने जस्ता कुराहरु गर्नु पर्छ ।
यसो गर्दा श्रीमती आएपछि तपाईको माया छन् बढेर जान्छ र एक्लोपनि हटेको महसुश हुन्छ । श्रीमतीलाई पनि तिमी नभएकाबेला साथीसँग रमाइलो गरे भन्दा यसरी दिनहरु बिताएभन्दा खुसी लाग्नेछ ।
४. श्रीमतीलाई सम्पर्क गर्नेः श्रीमती माईत गएकाबेला उहाँ घरपरिवारका सदस्यसँग व्यस्त हुन सक्नुहुन्छ । उहाँसँग तपाईलाई फोन गर्ने समय पनि नमिलन सक्छ सबैका अगाडी तर तपाईले गरेपछि फोन नउठाउने त कुरै हुदैन ।
त्यसैले उसले सम्पर्क गर्नुपर्छ भन्ने मानसिकताबाट हटेर मैले गर्दा अझ राम्रो भन्ने भावना राख्नु पर्छ । समय मिले च्याट गर्ने या म्यासेज गरिरहनु पर्छ । यसले तपाईको सम्बन्धलाइृ साच्चि मधुर र सदा राम्रो बनाउन सहयोग गर्नेछ ।
५. आजै हो भन्ने नसोच्नेः कतिपयले भन्ने गरेको सुनिन्छ, ‘बल्ल माईत गई ।’ कहिले माईत जाली र मैले मोज, मस्ती गर्न पाउँला । यस्ता भावना राख्नु गलत हो । तपाई उहाँसँग सयौँ जुनी जीउने कसम खाएर वैवाहीक जीवनमा बाँधिनुभएको छ ।
त्यसैले सम्बन्ध राम्रो बनाउनु तपाईको महत्वपूर्ण भूमिका हुने गर्छ । यस समयमा तपाईले आफ्नो सम्बन्ध विग्रने खालका त्यस्ता कुनै पनि गलत काम गर्नु हुदैन ।
आफ्नो भविष्य र परिवारलाई हरपल सम्झनु पर्छ तपाईले । आजै त हो भनेर आज गरेको कुनै कामले तपाईको सम्बन्ध विग्रने अवस्था आउनु हुदैन ।
राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ ।
कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ ।
१. पतिलाई आफ्नोमात्रै ठान्ने- पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई संकटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन् ।
२. नमिठो वचन बोल्ने- वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।
३. मनि माइन्डेड अर्थात पैसालाई मात्र महत्व दिने- आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् ।
४.कचकचे र रुञ्चे- सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् ।
५. हस्तक्षेपकारी स्वभाव- कुनै-कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता तथा निजत्व समाप्त हुन्छ भन्ने उनीहरुलाई अलिकति पनि ख्याल हुदैन । अनि स्वतन्त्रताविनाको जीवन निरस हुने नै भयो ।

बेलायतको पोर्टस्माउथमा किंगस्टन नामक एक समाधीस्थल हालैका दिनहरुमा निकै चर्चामा रहेको छ । उक्त समाधीस्थलमा केही दिनअघि भूत देखापरेको थियो ।
केही मानिसहरुले समाधीस्थलमा भूत देखिएको बारे स्थानीय पुलिसलाई जानकारी दिए ।
त्यसपछि पुलिसले उक्त भूत पक्रिने योजना बनायो र एकरात भूत पक्रिछाड्यो । उक्त भूतलाई बेलायतको एक अदालतले अन्ततः १५ महिनाको जेल सजाय सुनायो र उक्त भूत अहिले जेल सजाय काटिरहेको छ ।
साँच्चीकै अपत्यारिलो छ यो समाचार झ्वाट्ट सुन्दा । वास्तवमा समाधीस्थलमा देखिने उक्त भूत निकै डरलाग्दो थियो र यसले डरलाग्दो आवाज निकाल्थ्यो । रातको समयमा हात माथि उठाएर नाच्दथ्यो पनि । भूतलाई देखेर मानिसहरु निकै डराउँथे । भूतकै डरले मानिसहरु उक्त समाधीस्थल नजिक हुँदै जाने बाटो हिँड्न पनि छाडेका थिए ।
इसरी मानिसहरुलाई आतंकति बनाउने भूतको बारेमा उजरी आएपछि पुलिसलाई शंका लाग्यो र उसले उक्त भूतलाई पक्रिने योजना बनायो । पुलिसले एकदिन ढुकेर रातमा उक्त भूतलाई पक्रिइछाड्यो ।
भुतलाई पक्रेर उसका बाहिरी मुखुण्डो खोलेर हेर्दा पो थाहा भयो त्यो भूत रहेनछ २४ वर्षको एक युवक पो रहेछ । भूत बनेर तर्साउने उक्त युवकको नाम एन्थोनी स्टेल्याण्ड हो ।
उक्त युवकले आफ्नो गल्ती पुलिससामु स्विकार्यो । तर उसले किन त्यसो गरेको हो भन्ने चाहीँ खुलेको छैन । उक्त युवकको विरुद्धमा प्रहरीले मानिसहरुलाई त्रसित पारेको र समाधिस्थलमा नोक्सान पूराएको आरोपमा अदालतमा मुद्धा हाल्यो र अदालतले भूत बन्ने त्यो युवकलाई १५ महिनाको जेल सजायँ सुनाएको छ ।
केही महिनाअघि अर्जेन्टिनामा एक किसानको बाख्राले मान्छेकै जस्तो रुप भएको पाठो जन्माएको खबरले सबैलाई आश्चर्यमा पारेको थियो ।
समाचार अनुसार ती पाठा पाठीका ७० प्रतिशत रुपरंग मान्छेकै जस्ता छन् । आँखा, नाक र मुख मान्छेकै बच्चाको जस्तो छ । खुट्टा पनि मान्छेकै जस्ता छन् । जिउ पनि मान्छेको जस्तै सिधा छ । मात्र फरक भनेको हातखुट्टामा औँलाको साटो खुर छन् भने कान पनि बाख्रोका जस्तै छन् ।
मान्छेका जस्ता बच्चा जन्माउने बाख्रोका मालिक भास्कर आफ्नो बाख्रोले डरलाग्दा पाठा पाठी जन्माएपछि निकै आत्तिएका छन् । आफूले ४ वर्षदेखि त्यो बाख्रो पाल्दै आएको र अहिलेसम्म बाख्रोले १० वटा सामान्य पाठोपाठी पाएको उनले बताएका छन् ।
मान्छेको आकारका पाठापाठी जन्मिएछि त्यसलाई हेर्न सयौँ मानिस भास्करको घरमा भेला भएका छन् । त्यो घटना अशुभ संकेत भएको र गाउँमा प्रलय हुनसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् ।
विज्ञहरुका अनुसार वंशाणुगत विकृति अर्थात् इन्फेक्सनका कारण त्यस्तो पाठापाठी जन्मिएका हुन् । त्यसलाई चिकित्साको भाषामा फेटल एनासार्ता भनिन्छ ।
कर्नाटकको पशु विभागले भास्करको बाख्राले जन्माएका ती अचम्मका मृत पाठापाठीलाई सुरक्षित गरेर राख्ने र अर्को वर्षको अक्टोबरमा हुने दशरा प्रदर्शनीमा प्रदर्शनमा राख्ने योजना बनाएको छ ।
ती किसानमाथि गाउँलेहरुले बाख्रो करणीको आरोप लगाएको र उनलाई बसिटिक्नु नभएको भन्ने खबर आएको थियो । तर अहिले भने हाम्रो छिमेकी भारतमै एउटा बाख्राले मान्छेको जस्तै बच्चा जन्माएको छ । त्यो पनि एउटा होइन, दुई दुई वटा ।
भारतको कर्नाटकस्थित मैसूर जिल्लामा पर्ने सोलेपुर गाउँका भास्कर नामका किसानको घरमा पालेको बाख्रीले मान्छेकै जस्तो रुप भएका जुम्ल्याहा पाठा जन्माएको हो ।
गाउँमा बाख्रोले मान्छेकै जस्तो रुप भएको बच्चा जन्माएपछि गाउँलेहरु अचम्ममा परेका छन् भने त्यो अदभुत पाठा हेर्न अन्य गाउँका मानिस समेत भेला भएका छन् । यद्यपि बाख्राले जन्माएका जुम्ल्याहा पाठा जिउँदा भने छैनन् । जन्मिँदै ती पाठा मरेका थिए ।
बिहान साढे ६ बजे बाख्रीले पहिलो मरेको पाठो जन्मायो, जसको आकार मान्छेको जस्तै थियो । त्यसको पाँच घण्टापछि अर्को मरेको पाठी जन्मियो । उक्त पाठीको आकार प्रकार पनि मान्छेको जस्तै थियो ।
भारतको कर्नाटकस्थित मैसूर जिल्लामा पर्ने सोलेपुर गाउँका भास्कर नामका किसानको घरमा पालेको बाख्रीले मान्छेकै जस्तो रुप भएका जुम्ल्याहा पाठा जन्माएको हो ।
गाउँमा बाख्रोले मान्छेकै जस्तो रुप भएको बच्चा जन्माएपछि गाउँलेहरु अचम्ममा परेका छन् भने त्यो अदभुत पाठा हेर्न अन्य गाउँका मानिस समेत भेला भएका छन् । यद्यपि बाख्राले जन्माएका जुम्ल्याहा पाठा जिउँदा भने छैनन् । जन्मिँदै ती पाठा मरेका थिए ।
बिहान साढे ६ बजे बाख्रीले पहिलो मरेको पाठो जन्मायो, जसको आकार मान्छेको जस्तै थियो । त्यसको पाँच घण्टापछि अर्को मरेको पाठी जन्मियो । उक्त पाठीको आकार प्रकार पनि मान्छेको जस्तै थियो ।
समाचार अनुसार ती पाठा पाठीका ७० प्रतिशत रुपरंग मान्छेकै जस्ता छन् । आँखा, नाक र मुख मान्छेकै बच्चाको जस्तो छ । खुट्टा पनि मान्छेकै जस्ता छन् । जिउ पनि मान्छेको जस्तै सिधा छ । मात्र फरक भनेको हातखुट्टामा औँलाको साटो खुर छन् भने कान पनि बाख्रोका जस्तै छन् ।
मान्छेका जस्ता बच्चा जन्माउने बाख्रोका मालिक भास्कर आफ्नो बाख्रोले डरलाग्दा पाठा पाठी जन्माएपछि निकै आत्तिएका छन् । आफूले ४ वर्षदेखि त्यो बाख्रो पाल्दै आएको र अहिलेसम्म बाख्रोले १० वटा सामान्य पाठोपाठी पाएको उनले बताएका छन् ।
मान्छेको आकारका पाठापाठी जन्मिएछि त्यसलाई हेर्न सयौँ मानिस भास्करको घरमा भेला भएका छन् । त्यो घटना अशुभ संकेत भएको र गाउँमा प्रलय हुनसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् ।
कतिपय गाउँलेहरुले ती मरेका पाठापाठीलाई तत्कालै गाड्न सल्लाह दिएका छन् । तर भास्करले भने आखिर के कारणले त्यस्तो भयो भन्ने कुराको परीक्षण गरेपछि मात्र पाठापाठी गाड्ने भनेका छन् ।
विज्ञहरुका अनुसार वंशाणुगत विकृति अर्थात् इन्फेक्सनका कारण त्यस्तो पाठापाठी जन्मिएका हुन् । त्यसलाई चिकित्साको भाषामा फेटल एनासार्ता भनिन्छ ।
कर्नाटकको पशु विभागले भास्करको बाख्राले जन्माएका ती अचम्मका मृत पाठापाठीलाई सुरक्षित गरेर राख्ने र अर्को वर्षको अक्टोबरमा हुने दशरा प्रदर्शनीमा प्रदर्शनमा राख्ने योजना बनाएको छ ।
संसारमा यस्ता केही देशहरु छन् जहाँ अचम्म अचम्मका कानुनहरु निर्माण गरिन्छन् । काँही टाउँको ढाक्न जरुरी ट भने काँही पूर्ण रुपमा नांगै भएर हिड्न स्वतन्त्र छ ।
तर अहिलेसम्म पनि कुनै पनि कार्यलयमा नै नांगो भएर आएको भने देखिएको छैन । तर संसारमा एउटा यस्तो देश पनि छ जहाँ मानिसहरु विना कपडा नै अफिस जाने गर्छन ।
त्यसअघि उक्त देशमा मानिसहरु औपचारिक कपडा लगाएर नै अफिस जाने गर्दथे तर एक दिन यहाँका सबै मानिस कपडा नलगाई अफिस जान थाले ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ल्युकासले आफ्नो भाषणका क्रममा भने,तर उनले पसिना आएका कारण भावनात्मक रुपमा कपडा उतार्ने जस्तो भावनात्मक अपिल गरे तर मानिसहरुले यसको मजाक उडाउँदै यसलाई अर्थको अनर्थ लगाए र अफिसमा कपडा उतारेर नांगै गएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो । एजेन्सी