डाक्टरको मुक्का प्रहारबाट विरामीको मृतु
रुसको एउटा अस्पतालमा डाक्टरले मुक्का प्रहार गर्दा एक जना विरामीको मृत्यु भएको छ। डाक्टरले मुक्का
यो घटना राजधानी मस्कोदेखि दक्षिणमा रहेको बेलगार्दमा गत २९ डिसेम्बरमा भएको हो । डाक्टरले मुक्का प्रहार गर्दा विरामीको मृत्यु भएको पुष्टि सीसीटीभी फुटेजबाट भएको हो ।
रुसी मिडियाका अनुसार विरामीले पहिला नर्सलाई लात्ताले हानेका थिए । त्यसपछि डाक्टरले उनको टाउकोमा मुक्का प्रहार गरेका थिए ।
एक जना छानविनकर्ताले रुसी टेलिभिजनलाई बताएअनुसार यो भवितव्य हत्या हुन सक्छ । सीसीटीभी फुटेज सार्वजनिक भएपछि यो खबर रुसभर चर्चामा छ । एजेन्सी
प्रतिकृया दिनुहोस्
Loading...