ढल्ने भयो ओलीको सरकार, माओवादीले लियो समर्थन फिर्ता
काठमाडौँ २८ असार ।
नेकपा माओवादी केन्द्रले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादीले सरकारबाट बाहिरिने निर्णय लिएसँगै ओली सरकार संकटमा परेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाहुन् ।
प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पार्टीका नेता नेता जनार्दन शर्मा प्रभाकरले बोकेर प्रधानमन्त्री कार्यालय बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन् ।
प्रतिकृया दिनुहोस्
Loading...