'स्टार ट्रेक'को आगामी फिल्ममा क्रिस खेल्ने पक्का
'थोर' स्टार क्रिस हेम्सवोर्थले 'स्टार ट्रेक'को अगामी श्रृखंला खेल्ने पक्का भएको छ। फिल्मका निर्देशक जेजे अब्राहमले यसको पुष्टि गरेका हुन्।
बन्न लागेको फिल्म 'स्टार ट्रेक'को चौथो श्रृखंला हो। फिल्ममा किर्स जर्ज क्रिकको भूमिकामा देखिने छन्।
प्रतिकृया दिनुहोस्
Loading...