१० सर्वाधिक सुन्दरी पाकिस्तानी नायिकाहरू

कुनै समय धरासयी बनेको पाकिस्तानको फिल्म क्षेत्र हाल विस्तारै सशक्त बन्दै गइरहेको छ। लामो फिल्म निर्माणको इतिहास बोकेको पाकिस्तानमा विशेषत: सत्य घटनामा आधारित तथा पारिवारिक कथा बोकेका फिल्महरू रूचाइन्छ। पाकिस्तानी फिल्मको देश र विदेशमा बढ्दो लोकप्रियता कारण थुप्रै प्रतिभाशाली कलाकारहरू जन्मिरहेका छन्।
दर्शकहरूका बिचमा विशेषगरी पाकिस्तानी फिल्मका हिरोइनहरूको सुन्दरताले थुप्रै चर्चा बटुल्ने गरेको छ। उनीहरूको सुन्दरता र अभिनय चर्चाकै कारण केही पाकिस्तानी सुन्दरीहरूले बलिउड फिल्ममा पनि पछिल्लो समय उपस्थिति जनाउन थालेका छन्। बलिउड सुन्दरी नायिकाहरूको चर्चा व्यापक भएपनि पाकिस्तानी नायिकाहरूको सुन्दरता कुनै मानेमा कम छैन्। जसमध्येका वर्तमानमा पाकिस्तानका १० सुन्दरी नायिकाहरूको सूचि यस्तो छ:
१.सजल खान
२. सनम बलोच
३. माहिरा खान
४. आयजा खान
५. आयशा खान
६. माया अलि
७. मेविस हयात
८. इमान अलि
९. माओरा हकानी
१०: एइनी जाफरी

प्रतिकृया दिनुहोस्

Loading...