झुन्डिएको अवस्थामा वृद्धाको शव फेला
गौशाला, ३ साउन ।
महोत्तरी जिल्लाको अति विकट खयरमारा गाविसमा आज बिहान झुन्डिएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ ।
खयरमारा गाविस–८ बस्ने ७० वर्षीया लालमाया स्याङ्गतानको शव उनको आफ्नै घरको बार्दलीमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गएराति ९ बजे परिवारका सबैले खाना खाएर सुतेकोमा वृद्धा स्याङ्गतानको शव आज बिहान सलको पासोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
वृद्धा स्याङ्गतान के कति कारणले मृत्यु भएको हो यसबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस्
Loading...