पाँच तारे होटलबाट नायिका रंगेहात पक्राउ
एजेन्सी,२६ साउन ।
भारतको गोवा प्रहरीले एक चर्चित टिभी कलाकार तथा बलिउड नायिकालाई पाँच तारे होटलबाट रंगे हात पक्राउ गरेको बताएको छ।
सेक्स र्याकेटमा पक्राउ परेकी ती कलाकारको नाम र काम बारे अन्य जानकारी भने गोप्य नै राखिएको भारतीय मिडियाले जनाएका छन्।
पक्राउ पर्नुअघि प्रहरीलाई उनी नायिका हुन भन्ने भेउ थिएन। समातिएकी नायिकाले नै प्रहरीलाई आफ्नो परिचय गराएकी बताइएको छ।
पक्राउ पर्नुअघि प्रहरीलाई उनी नायिका हुन भन्ने भेउ थिएन। समातिएकी नायिकाले नै प्रहरीलाई आफ्नो परिचय गराएकी बताइएको छ।
प्रहरीलाई आफु नायिका हो भनि विश्वास दिलाउन मोबाइलमा फिल्म र टिभी सिरियलका आफ्ना तस्बिर समेत उनले देखाइन। प्रहरीलाई विश्वस्त गराएर छुटेकी उनी तत्कालै विमान चढी मुम्बइ फर्कीएकी बताइएको छ।
पछिल्ला समय भारतमा सेक्स र्याकेटको नाममा थुप्रै नायिकाहरु समातिइसकेका छन्।
पछिल्ला समय भारतमा सेक्स र्याकेटको नाममा थुप्रै नायिकाहरु समातिइसकेका छन्।
प्रतिकृया दिनुहोस्
Loading...