औषधि व्यवस्था विभागको मनपरीविरुद्ध महासंघले दियो यस्तो चेतावनी
औषधी व्यवस्था विभागले मनपरी गरेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ लुम्बिनी व्यूरोले आपत्ति जनाएको छ ।
आज एक विज्ञप्ती निकाल्दै व्यूरो संयोजक शिला गैरेले देशका औषधी व्यावसायिभित्र दलाल ठेकेदारहरुको मिलेमतोमा सम्पूर्ण जनस्वास्थयकर्मीमाथी आघात पुर्याएको भन्दै आपत्ति जनाएकी हुन् ।
स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा सरकारले वेस्ता गरेका कारण माफियाको चलखेल बढेको भन्दै त्यसको जनतामा पनि ठूलो असर पर्न गएको तर्फ आफुहरुको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
जनस्वास्थ्यकर्मी महासंघले पटकपटक अपिल गर्दासमेत वेवास्ता गरिएकाले यस्तो अमानवीय व्यवहार राज्यबाट तुरुन्त रोक्न र जनस्वास्थकर्मीहरुलाई यथाशिघ्र व्यवस्थित गरिनुपर्ने भन्दै विज्ञप्तीलाई वेवास्ता गरिएमा कडा संघर्षमा जाने चेतावनी समेत दिएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...