यसवर्ष फेसबुक मालामाल
एजेन्सी– फेसबुकको पछिल्लो वर्षको तुलनामा यस बर्षको दोस्रो त्रैमासिकको मुनाफा १८६ प्रतिशतले बढेको छ।
फेसबुकले आय ब्ययको विवरण सार्वजनिक गर्दै पछिल्लो बर्ष खुद मुनाफा ७१।९ करोड डलर भएकोमा यस २०० करोड डलरको खुद मुफामा गरेको जानकारी दिएको हो ।
कम्पनीको एशियामा १९ प्रतिशत र युरोपमा २१ प्रतिशत नाफा बढेको हो । एक महिनामा फेसबुकको नियमित प्रयोगकर्ताको संख्या ३० जुन २०१६ सम्ममा १५ प्रतिशतले बढेर १७१ करोड पुगेको छ ।
फेसबुकका सिईयो मार्क जुकरबर्गले यस सफलताबाट आफू निकै खुसी भएको र आगामी दिनमा अझै राम्रो गर्दै जाने बताए ।

प्रतिकृया दिनुहोस्
Loading...