यी ६ चिज, जुन तपाईंकी श्रीमतीले तपाईंलाई जीवनभर ढाँट्छिन्
महिलालाई बुझ्न निकै अफ्ठेरो पर्ने गरेको घटनाहरु हुन्छन् । तर, यस्ता केही कुराहरु हुन्छन्, ती कुरा महिलाले झुक्कीएर पनि आफ्ना श्रीमानलाई भन्दैनन् ।
नेपालीमा एउटा उखान छ मर्दले चाहे वर्ष दिन भन्छन्, आइमाइले चाहे एकै छिन्…। अर्थात् महिलाले पुरुषलाई आफ्नो वसमा पार्न समय लाग्दैन भन्ने यसको अर्थ हुन आउँछ ।
अनि नेपाली समाजमा महिलालाइृ पेटमा कुरा नअड्याउने भन्ने गरिन्छ । महिलालाई बुझ्न निकै अफ्ठेरो पर्ने गरेको घटनाहरु हुन्छन् । तर, यस्ता केही कुराहरु हुन्छन्, ती कुरा महिलाले झुक्कीएर पनि आफ्ना श्रीमानलाई भन्दैनन् । तपाईं पनि थाहा पाउनुहोस् महिलाले आफ्ना श्रीमानसंग पनि गोप्य राख्ने यी छ कुराहरुः
१. तपाईकी श्रीमतीले तपाईलाई विहेभन्दा पहिला कति पुरुषसँग सेक्स गरेकी थिइन् भन्ने कहिल्यै बताउँदैनन् । यदि उनले मदिराजन्य पदार्थ सेवन गरेका बेला कुरा फुस्काइन् भने अर्कै कुरा हो ।
२. तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छन् । तर, तपाईले कहिले पनि उनलाई यस्तो कुरा शेयर गर्नुभो भने उनले इन्कार गर्नेछिन् ।
३. तपाईकी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई तपाईबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीका बारेमा सोच्नेछिन् र तपाईको तुलना उनसँग गर्नेछिन् यो सधैं रहन्छ ।
४. श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधै तपाईबाट चाहुरीएको र नराम्रो त्वचालाई लुकाउने कोसिस गर्छन् ।
५. महिलाहरु सधै चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरु हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।
६. श्रीमती आफ्नो श्रीमानको सधै जज गर्छिन् । उनीहरु पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । कैयौपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि निकै ध्यान पुगाउँछन् ।
प्रतिकृया दिनुहोस्
Loading...