मुग्लिन बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुग्यो, १५ जनाको सनाखत (नामसहित)
नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । २२ जनामध्ये १५ जनाको सनाखत भएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाको शव भरतपुर अस्पतालमा राखिएको छ । १६ जना घाइतेको उपचार भइरहेको छ ।
सनाखत हुनेगरुमा, रौतहट महमदपुर ८ का प्रमोद राम, लौकाहका राजेश यादव, कटहरीया ९ का वृजकिशोर कुसवाह, बसन्तपुर १ का गणेशमान साह, मुडवेलवा ६ का राजेशप्रसाद र चितरन्ज यादव रहेका छन् ।
सनाखत हुनेगरुमा, रौतहट महमदपुर ८ का प्रमोद राम, लौकाहका राजेश यादव, कटहरीया ९ का वृजकिशोर कुसवाह, बसन्तपुर १ का गणेशमान साह, मुडवेलवा ६ का राजेशप्रसाद र चितरन्ज यादव रहेका छन् ।
यस्तै रौतहटका जोकु शाह, जोगेन्द्र गिरी, कामेश्वर प्रसाद शाह, शेख ताजित आलम, सचिन्द्र प्रसाद यादव
पोखराका चित्रबहादुर बोहरा, भारतका फेकन ठाकुर, शकंर ठाकुर र राम सागर भगत रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...

