यस्तो छ मुग्लिन बस दुर्घटनाका घाइतेहरुको बयान हेर्नुहोस (भिडियोसहित)
नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।
२२ जनामध्ये १५ जनाको सनाखत भएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाको शव भरतपुर अस्पतालमा राखिएको छ । १६ जना घाइतेको उपचार भइरहेको छ ।
उक्त दर्दनाक दुर्घटनामा परी घाइते भएकाहरु के भन्छन चितवनबाट प्रकाश सिग्देलले पठाउनुभएको एक भिडियो रिपोर्ट
प्रतिकृया दिनुहोस्
Loading...
