ठूला होटललाई ग्यास बुलेट राख्न सुझाव

काठमाडौँ २३ साउन । 

आपूर्ति मन्त्रालयले गठन ग्यासको अल्पकालीन तथा दिर्घकालिन सुधार तथा सुझाव समितिले व्यवसायिक उपभोक्ता (ठूला होटेल, उद्योग)लगायतले परिसरमै बुलेट राख्ने र त्यहीबाट पाइप जोडेर चुल्होसम्म पुर्‍याएर  खपत गर्न सक्ने समितिको सुझाव आजको नयाँ पत्रिकामा छापिएको छ।

बुलुट राखेपछि सिलिन्डर प्रयोग गर्नु पर्दैन।

प्रतिकृया दिनुहोस्

Loading...