अपडेट : त्रिशुलीमा बस खस्यो, १९ को मृत्यु, १२ घाइते
ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको चण्डी भञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको थियो ।
दुर्घटनामा १९ यात्रुको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए । घाइतेको उपचारको लागि भरतपुर लगिएको छ ।
वस विहान ५ बजे दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट २०० मिटर तल खसेको थियाे ।
दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, नेपाल प्रमहरी, सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा आफू अत्यान्त दुखि भएको बताएका छन्।
ट्विटरमार्फत प्रधानमन्त्री दाहालले घटनामा घाइते भएकाको उद्धार, खोजी र उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशन दिएका छन्।

प्रतिकृया दिनुहोस्
Loading...