उपप्रधानमन्त्री निधि र भारतीय प्रधानमन्त्री मोदीबिच आज भेटवार्ता हुदै

काठमाडौं, ४ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा भारत भ्रमणमा रहको उपप्रधानमन्त्री विमलेन्द्र निधलिे आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

बिहान ११ बजे निधिले मोदीको निवास सेभने रेसकोर्समा भट्ने कार्यक्रम तय भएको छ ।

निधिले संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयनलगायतका विषयमा मोदीसँग छलफल गर्दै छन् ।

मोदीको रोकिएको जनकपुर, मुक्तिनाथ, र लुम्बिनि भ्रमण गर्न आग्रह गर्ने निधिको तयारी रहेको छ ।

यसअघि निधिले हिजो भारतीयय राष्ट्रपति प्रणम मुखर्जी, विदेशमन्त्री सृुष्मा स्वराजसँग भेटवार्त गरेका थिए ।

निधिले राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणा हस्तान्तरण गरेका थिए । जवाफमा मुखर्जीले नेपाल आफ्नो प्राथमिकतामा रहेको बताएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...