घट्यो लोडसेडिङ, अब हप्तामा साढे ४८ घण्टा मात्र बत्ति जाने(तालिकासहित)

काठमाडौँ २७ साउन ।


नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी लोडसेडिङको समय घटाएको छ । नयाँ तालिका अनुसार अब हप्तामा मात्र साढे ४८ घण्टा लोडसेडिङ हुनेछ ।

बिहीबारबाट एक दिन ६ घण्टा, तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा र एक दिन ७ घण्टा लोडसेडिङ हुने विद्युत प्राधिकरणले जनाएको छ।




, , ,

प्रतिकृया दिनुहोस्

Loading...