यस्तो छ सेक्सका कारण ज्यान गुमाएकी महारानीको कथा

इतिहासमा यस्ता कहियौ राजारानी छन् जसको कहानी सुनेर आज पनि हामी अचम्ममा पर्ने गर्छौ ।कोही आफ्नो बलका लागि प्रख्यात थिए त कोही आफ्नो कार्यकालमा निर्माण गरेका भवनहरुका लागि । 

तर, आज हामी तपाईलाई यस्तो बारेमा जानकारी दिदै छौ जुन कुरा सुन्दा तपाईलाई विश्वास नलाग्न सक्ला । तपाईले आफैलाई प्रश्न गर्न थाल्नुहुनेछ,‘यस्तो पनि भएको होला त ?’

एक प्रशिद्ध महारानीको मृत्युको कारण सेक्स । हो सेक्स त्यो पनि घोडासँग ।रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय सेक्सको लागि भोकी महारानीको रुपमा चिनिन्छन् । उनको यौन प्यास आफ्नो पति पिटरबाट पुर्ण हुन्थेन । उनको खराब सम्बन्धका कारण उनी पतिसँग टाढिएर बस्न थालेकी थिइन् । भनिन्छ कि सन् १७२९ देखि १७९६ सम्म उनी सेक्सको भोकी थिइन् ।

उनले आफ्नो यौन सुन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन् । समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्य भन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्थिन् ।

‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावर मा यस कुराको बयान गरिएको छ । ८ वर्षसम्म पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनले सेनापतिसँग सेक्स गरेकी थिइन् । सेनापतिबाट भने उनलाई सन्तान सुख प्राप्त भएको थियो ।

आफ्ना नोकरहरुसँग सेक्स गर्थिन् र रातमा व्याचलर पार्टी गर्न रुचाउँथिइन् । यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् । उक्त सैलुनमा विभिन्न आसनमा सेक्स गरेको सामानहरु राखिएको थियो । तर, रानीको मृत्युबारे हालसम्म कुनै त्यस्तो ठुलो खुलासा भएको थिएन ।

केही मानिसहरुले उनको मृत्यु भएको बताइएको थियो । तर, केही इतिहासकारका अनुसार केथरिनको मृत्यु अस्तबलमा रहेको घोडासँग सेक्स गर्ने क्रममा भएको बताइन्छ । 

रुसकी महारानी केथरिन दि ग्रेट द्धितियको सेक्सका लागि मरिमेट्ने महिलाको रुपमा आज उत्तिकै चर्चीत मानिन्छिन् । रुसको एउटा म्युजियममा राखिएको उनको सैलुनमा रहेको सामानहरुले पनि यस कुराको पुष्टि गर्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...