सम्भोग अघि नखानुस् यी ४ खाना
केही खानले स्वास गन्हाउँछ, पेट फुलेझै बनाउँछ अनि असहज गर्छ। खानाकै कारण कामको बिचमै बाथरुम दौडिन नपरोस्। आफुलाई असहज बनाउने खाना नखानु नै बेस। यहाँ सेक्सको अघि खान बाट बच्नु पर्ने ४ खानाको बारेमा चर्चा गरिएको छ।
तारेको खाना
तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुग गराउँछ। कमसेकम एक दिनको लागि आलु नखानुस्। खानै परे पकाएर वा उसिनेर खानु उत्तम हुन्छ।
पिज्जा
पिज्जामा गहुँ हुन्छ जसलाई खाएपछि पेट बढ्छ। यसमा हुने चिजले पनि त्यति सहयोग गर्दैन। बरु अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ।
सोडा भएका पेयपदार्थ
सोडा भएका पेयपदार्थ सेक्सपूर्व नपिउँनुस्। बियर वा सफ्ट ड्रिङ्क्सले पेट अस्वभाविक बढाउँछ। गन्ध सहितको डकार आउँछ। बरु वाइन उत्तम हुन्छ।
लसुन
लसुन भएका खाना सेक्सपूर्व नखानुस्। यसले अनौठो गन्ध पैदा गर्छ।
प्रतिकृया दिनुहोस्
Loading...