एउटै इनारभित्र गयाे काकाभतिजको ज्यान
सिराहा, २६ साउन ।
इनारभित्र झरेको बाल्टिन निकाल्ने क्रममा निसासिएर सिरहाको धनगढीमाई नगरपालिका–१२ मा काकाभतिजोको मृत्यु भएको छ।
आफ्नै खेतमा रहेको इनारबाट पानी झिक्ने क्रममा इनारभित्र झरेको बाल्टिन निकाल्न इनार गएका स्थानीय जागेश्वर मण्डल र उनका काका रामविलास मण्डलको निसासिएर मृत्यु भएको हो।
इनार तल गएका जागेश्वर बाहिर नआएपछि उनलाई हेर्न भनि गएका काका रामविलाशको समेत निस्सासिएर इनारभित्रै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्
Loading...