प्रधानमन्त्रि प्रचण्ड र रामचन्द्र पौडेल ढोल बजाएर यसरी मजाले नाचेपछि
काठमाडाैं, २६ साउन ।
प्रधानमन्त्री प्रचण्डले आज आदिवासी जनजातिको बिशेष समारोहमा बोल्दै आगामी दिन देखि सरकारले आदिबासी दिवस मनाउने घोषणा गरेका छन् ।
उक्त दिवस आदिबासीहरुसंगै संयुक्त रुपमा मनाइने पनि प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले भने, 'संबिधान निर्माण संगसंगै असन्तुष्ट रहेको मधेश र सम्पूर्ण आदिबासी जनजातिहरुको माग संबिधान संसोधन गरेर पुरा गर्न म प्रतिबद्ध रहेको छु, विश्वासगर्नुहोस् ।'
उनले नयाँ सरकार सबैको भावानालाइ समेटेर मिलाएर लानकै लागि गठन भएको पनि बताए । आन्तरिक राष्ट्रियता सुदृढ गरेर मात्र उन्नति प्रगति गर्न सकिने समेत उल्लेख गरे । रोचक प्रसंग चै प्रचण्ड र रामचन्द्र पौडेलले ढोल बजाई तालमा ताल मिलाएर नाचेको दृश्य चै निकै मनमोहक थियो।
प्रतिकृया दिनुहोस्
Loading...