करिनाको पार्टीमा सैफकी छोरी रिभिलिङ ड्रेसमा पुग्दा अमृता यसरि रिसाइन्




केही दिन पहिले करिना कपुर खानको जन्मदिनमा सैफ अली खान र अृमताकी छोरी सारा क्रप टपमा देखिएकी थिइन । अमृतालाई उक्त तस्विर मन परेन्, उनी रिसाइन् ।

वास्तवममा उनी आफ्नी छोरीले क्रप टप स्टाइलका ड्रेस लगाएको मन पराउदिनन् । उनी सारालाई ट्रेडिसनल ड्रेसमा देख्न मन पराउँछिन् ।

त्यसैले साराको पब्लिक अपरियन्स एथनिक ड्रेसमै हुन्थ्यो । अमृता स्वयं पनि ट्रेडिसनल पहिरन लगाउन मन पराउँछिन् । सुत्रहरुकाअनुसार अमृतालाई लागिरहेको छ कि उनकी छोरीमाथि सौतेनी आमा करिनाको प्रभाव परिरहेको छ, जो उनी देख्न चाहदिनन् ।



सारालाई करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर—२’ दुईका लागि तय भएको मानिएको थियो । तर, अहिले यो खबर छ कि साराले उक्त फिल्म अस्वीकार गरिदिएकी छिन् । 


टाइगर श्राफ उक्त फिल्मको मुख्य भूमिकामा चुनिएका थिए । उनको अपोजिट दुई नायिका हुनेछिन् ।

जानकारीमा आएअनुसार साराले आफ्नो पीआर एजेन्सी पनि बदलिदिएकी छिन् । यो एजेन्सीले करणको प्रोडक्सन हाउसका लागि न्युकमर्स लन्च गर्ने काम गथ्र्यो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...