खोलाले बगाउँदा वलीको मृत्यु
दाङ, २३ भदौ ।
तुलसीपुर नगरपालिकामा रहेको लाहुरे खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर नगरपालिका–१० का ४० वर्षीय खड्गसिंह वली रहेका छन् ।
खोला तर्नेक्रममा बुधबार बगेका वलीलाई खोजी गर्दैजाँदा आज बिहान मात्र शव तुलसीपुर नगरपालिका–३ को कुलोमा फेला परेको प्रहरी निरीक्षक खुमानन्द पाण्डेयले जानकारी दिए ।

उनको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...