फिलिपिन्स जोयाको घरमै पुगेर भेटे जिवनले (भिडियो सहित)
काठमाडौँ १ असोज ।
लामो समयदेखी चर्चामा रहेका जिवन थापा र जोयाको अन्तत: भेट भएको छ । जोयालाई भेट्न शुक्रवार जिवन फिलिपिन्स पुगेका हुन् । थापामाथी जोयालाई घर न घाटको बनाएको आरोप लागेको थियो । तर जीवनले जोयालाई भेटीसकेपछी त्यो सबै आरोपहरु स्वत खारेज भएका छन् ।
जोया फिलिपिन्स जादा जत्तिको चर्चा भएको थियो अब नेपालीमा मिडियामा त्यत्तिकै चर्चा हुन्छ वा हुदैन त्यो भने हेर्न बाकी नै छ ।
यो पनी पढ्नुहोस --- जोयाले यसरी रुँदै भनिन् : "जीवन मलाई लिन अाउ, म नेपाल अाउन चाहन्छु" (भिडियोसहित)
भिडियो हेर्नुहोस्:
प्रतिकृया दिनुहोस्
Loading...