जोयाले यसरी रुँदै भनिन् : "जीवन मलाई लिन अाउ, म नेपाल अाउन चाहन्छु" (भिडियोसहित)

जोयाको बारेमा अहिले निकै नै चर्चा भइरहेको छ। उनको लागि सबैले सदभाव र माया देखाएका छन। उनको बारेमा थाहा नभएको सायदै कोहि होलान।

जोयाले बेला बेलामा आफ्नो भिडियो पनि सार्वजनिक गरेकी हुन्छिन जसमा उनले नेपाल र नेपालीलाइ माया पोखेकी हुन्छिन। सोहि क्रममा हालै उनले एउटा भिडियो सार्बजनिक गरेकी छिन जसमा उनले फेरी नेपाल आउन चाहेको कुरा गरेकी छिन।

हेर्नुहोस भिडियो:




,

प्रतिकृया दिनुहोस्

Loading...