गायक पशुपतिको अन्तै मायाँ सरेपछि घरकीले के गरिन ? (भिडियोसहित)

गायक पशुपति शर्माको अन्तै मायाँ पिरती बसेपछि घरमा बबाल भएको छ । घरमा श्रीमतीलाई दिनदिनै राती-राती अफिसको मिटिङ्ग छ भन्दै ढाटेर घरबाट निस्किन थालेपछि श्रीमतीले संका गर्न थालेकी थिइन् ।

आफ्नो श्रीमानको अन्तै मायाँ पिरती बसेको आसंका लागेपछि गायक श्रीमतीले पिछा गर्दै जादा शर्मा अर्को केटीसंगै बसेको बेला रंगेहात समातेपछि घरमा बबाल भएको हो ।

यो बबाल मच्चिएको खबर भने साचो नभएर गायक पशुपति शर्माले बजारमा ल्याएको तीज गीतमा  हो। आशिष म्युजिक प्रालिको प्रस्तुति,पशुपति शर्माको सब्द संगीत तथा बेलिमाया पुलामी(गोर्खाली)को तीज गीत कोसेली 'घडी हेरी हेरी'मा यस्तो बबाल मच्चिएको हो ।

हेर्नुहोस भिडियो

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...