दशैंमा गयो दोलखामा ४.२ रिक्टर स्केलको भूकम्प


काठमाडौँ, २१ असोज ।

आज बिहान १० बजेर ३७ मिनेट जाँदा दोलखा, मैनापोखरी आसपास केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वर्षको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ४७० परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि यही असोज २ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको परकम्प गएको थियो ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...