झिंगा र साङ्ला खुवाउने भाटभटेनीको स्वीट हाउसमा शीलबन्दी


काठमाडौं ३ कात्तिक।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नक्साल भटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा शीलबन्दी गरेको छ ।

खाद्यवस्तुमा झिँगा, साङ्ला र भुसना घुमिरहेको फेला पारेपछि अनुगमन टोलीले शीलबन्दी गरेको हो ।

विभागको टोलीले भटभटेनीस्थित अनमोल स्वीट्सको बिक्रीकक्षमा सजाएर राखिएको लालमोहन, रसवरी र दहीमलाईसमेत अखाद्य भेटिएपछि नष्ट गरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...