जनप्रगतिशील मोर्चा मलेसियाको संयोजकमा ओली
मलेसिया ३ कात्तिक ।
जनप्रगतिशील मोर्चा मलेसियाको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । बुधबार सम्पन्न भेलाले महेश ओलीलाई संयोजक चयन गरेको छ ।
भेलाले मलेसियास्थित नेपाली दूताबासलाई नेपालीहरुले भोग्दै आएका समस्याबारे ८ बुँदे मागपत्र बुझाएको छ ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा गरेको २५ बुँदे सम्झौता राष्ट्रहित विपरित भएको भन्दै खारेजीको लागि मलेसियामा आन्दोलन गर्ने भेलाले निर्णय गरेको प्रचार विभाग प्रमुख जित क्षत्रिले जानकारी दिए ।
भेलाले वैदेशिक राजगारीकाे समय सकिएका नेता-कार्यकर्ताकाे विदाई गरेकाे छ ।
अनलाइन डबलीबाट
प्रतिकृया दिनुहोस्
Loading...