नेपाल फर्केपछि जोयाले यसरी व्यक्त गरिन आफ्नो खुशी (भिडियोसहित)
कार्तिक २७, काठमाडौं ।
जोया र जिबनालाई न्याय दिलाउने अभियान आज लगभग सफल भएको छ। विश्वभरका हजारौं नेपालिहरुको सहयोग सल्लाह सुझाबको कारण नेपालको बुहारी जोया नेपाल आइपुगेकी छिन ।
जोयाले नेपाल आई पुग्ने बित्तिकै आफु नेपाल आउन पाएकोमा निकै खुसी व्यक्त गरेकी छिन् ।