पीएम प्रचण्डबिरुद्ध सडकमा उत्रिए बुटवलबासि (फोटोफिचर)


  • इमान्दार मिडिया संवाददाता
  • बुटवल, १५ मंसिर ।

संविधान संशोधन गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग सरकारको प्रस्तावको विरोधमा बुटवलमा तनाव उत्पन्न भएको छ ।


बुधबार विहानै प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्दै बुटवलका विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ । चक्का जामले जनजीवन अस्तव्यस्त भएको छ ।


त्यसैगरी सरकारी प्रस्तावको विरोध गर्दै गुल्मी, पाल्पा र अर्घाखाँची र रुपन्देहीमा आन्दोलन चर्किएको छ ।

यसअघि, मंगलबार सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।


, , ,

प्रतिकृया दिनुहोस्

Loading...