एक पटक चार्ज गरेपछि २० दिनसम्म चल्ने मोबाइल बजारमा आउदै !

एजेन्सी, ९ मङ्सिर |

 बजारमा हरेक महिना नयाँ नयाँ मोबाइल सेट आइरहेका छन्।


चिनियाँ कम्पनी किक स्टार्टरले बजारमा निकै पातलो फोन सेट ल्याउन लागेको छ।


यो महिनाको अन्तिमदेखि यसको बिक्री हुने बताइएको छ।


यो फोनको नाम एन्टी स्मार्टफोन राखिएको छ। स्मार्टफोनजस्तो यस फोनले काम नगरेपछि फोन गर्न र उठाउन तथा गित सुन्न सकिने कम्पनीले बताएको छ। एक पटक चार्ज गरेपछि २० दिनसम्म ब्याट्रीले धान्ने कम्पनीको दाबी छ।

,

प्रतिकृया दिनुहोस्

Loading...