बुटवलबाट पक्राउ परे विप्लव माओवादीका २२ कार्यकर्ता



रुपन्देही, २५ कात्तिक ।

बुटवलबाट विप्लव नेतृत्वको माओवादीका नेता कार्यकर्ता पक्राउ परेका छन । चक्काजाम गर्ने क्रममा पार्टीका जिल्ला सेक्रेटरी सरद वलीसहित २२ जना पक्राउ परेका हुन् ।

बुटवलको पुष्पलाल पार्कबाट पक्राउ गरिएका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

नेकपा (माअाेवादी)ले अायाेजना गरेकाे नेपाल बन्द नजिकिदै गर्दा प्रहरीले माअाेवादीका नेता-कार्यकर्ता पक्राउ गर्न थालेकाे छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...