१९ वर्षमुनिको एसिया कप क्रिकेट क्याम्पका लागि ५२ खेलाडी छानिए (सुचिसहित)

काठमाडौं, ७ मंसिर ।

श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि पहिलो चरणमा ५२ जना खेलाडी चयन भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट ५२ जना खेलाडी चयन गरेको हो ।

५२ जना खेलाडीलाई शुक्रबारदेखि प्रशिक्षण दिइनेछ । विभिन्न स्थानबाट चयन भएका मध्ये सात जना १९ वर्षमुनिको क्याम्पका छन् ।

पहिलो चरणको छनौटमा परेका खेलाडी

अविनाश कर्ण
मुकुन्द यादव
सन्दिप ढुंगाना
फिर्तोश अन्सारी
ललित नारायण राजवंशी
आसिफ शेख
अनिल कुमार साह
अस्चल थारु चौधरी
रिजन ढकाल
राशिद खान
पवन शर्राफ
रित गौतम
जितेन्द्र सिंह ठकुरी
प्रदिप टण्डन
सन्दिप जोहरा
आयुषमान बम
प्रणय शाह
कमल खत्री
पाल्देन लामा
शुभांकर उराउ
सन्दिप सुनार
सुमन पाण्डे
रोहित पौडेल
देव खनाल
प्रकाश केसी
धिरज शाही
साह आलम
बिक्रम भुसाल
रविन्द्र शाही
सुशान्त सिंह थापा
प्रनित थापा मगर
विजय चौधरी
अफजल खान
दिपेन्द्र सिंह ऐरी
लोकेश चन्द
भीम सार्की
रोमन बम
अर्जुन साउद
सुरज ऐर
विपिन रावल
अनिल कुमार थापा
किशोर महतो
नन्दन कुमार यादव
कमल सिंह ऐरी
सागर भण्डारी
दिव्यांशु मल्लिक
बिक्रम ठगुन्ना
मोहम्मद हुसैन
अनिल बिश्वकर्मा
सन्दिप लामिछाने
समसद आलम
अमन पन्थी

, ,

प्रतिकृया दिनुहोस्

Loading...