काठमाडौंको मखन टोलमा आगलागी, निभाउने प्रयास जारी

- काठमाडौं, १२ पुस ।
काठमाडौंको मखन टोलमा रहेको सुरज आर्केड नजिकै आगलागी भएको छ ।
सारी पसलबाट शुरु भएको आगो निभाउन तीनओटा दमकल प्रयोग गरिएको घटनास्थलबाट प्रत्यक्षदर्शी नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाले बताइन् ।
प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि खटिएको छ । अग्नि नियन्त्रकलाई स्थानीयले समेत सघाइरहेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
